विकृति विरुद्धको अभियानमा पूर्वराजाले उडाए परेवा
सोमबार अपरान्ह मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विकृति विरुद्धको अभियानमा ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भए।
सोमबार अपरान्ह मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विकृति विरुद्धको अभियानमा ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भए।
आज बिहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।
उनले बिहीबार पूर्वराजा शाहसँग १५ वर्षपछिको प्रेमपूर्ण भेट भएको बताएका छन्।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन्।
भट्टराईले ट्वीटरमा पूर्वराजाको सन्देशसहितको भिडियो साझा गर्दै भ्रमको खेती भएको र देशलाई पुन:द्वन्द्वमा धकेल्ने उद्देश्यको भएको बताएका छन्। उनले पूर्व राजालाई जनताप्रति अलिकति जिम्मेवारीवोध भए चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने सुझाव समेत दिएका छन्।
उनले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।
भारतको हरिद्वारमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन आइतबार त्यहाँ पुगेका शाहले मेलालाई सम्बोधन गर्दै धर्म बचाउनुपर्ने र संस्कृतिको रक्षा गर्नुपर्ने बताएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’