७ भाद्र २०८३ आइतबार
image/svg+xml

मन्त्री रावलको आश्वासन : पाँच सय दिनभित्र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिन्छौँ

शनिबार टीकापुर पुगेर स्थानीयसँग छलफल गर्दै मन्त्री रावलले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट सरकारले हटाउने वा डोजर चलाउने भन्ने त्रासमा नबस्न आग्रह गरिन्।

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : आइजिपी कार्की

प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए।

२०२८ पछिको नयाँ शिक्षा ऐनलाई दीर्घकालीन बनाउँछौं: शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदालाई परिष्कृत र प्रभावकारी बनाउन सबै सरोकारवालाका सुझाव समेटिने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रपति, संसद् र आफ्नै पार्टी नटेर्ने ‘बेलगाम घोडा’ बन्यो सरकार: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले ५ महिनाको कामकारबाहीका लक्षणले बालेन सरकार निर्वाचित अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन्।

किन गले प्रचण्ड ?

पटक–पटकको पार्टी विभाजन, नेकपाको विघटन, खुम्चिँदो जनाधार र परिवर्तनमाथि उठिरहेको प्रश्नको भार प्रचण्डले एक्लै थेगिरहेका छन् ।

टेबुलमा ‘सभापति’ को नेमप्लेट, कुर्सीमा देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको ‘सभापति’ कै हैसियतमा काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा प्रस्तुत भएका छन्।

अपमानजनक हल्ला फैलाउनेलाई कानुनी कठघरामा उभ्याउने गोविन्दाको चेतावनी

दोषीबाट १०० करोड भारु क्षतिपूर्ति माग गर्न सकिने चेतावनी दिइएको छ।

रणनीति बिर्सेर सत्ताको खेलमा लाग्नु गम्भीर भूल थियो: प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको मूल विचार र रणनीति बिर्सेर सत्ता बनाउने र ढाल्ने खेलमा मात्रै केन्द्रित हुनु गम्भीर भूल भएको बताएका छन्।

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा

वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ।

सुदूरपश्चिम प्रदेशमा नौ सांसद्‌मात्रै मन्त्री हुन बाँकी

सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेश सभाका दुई तिहाइ बढी प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाईसकेका छन्।

दाहाल भन्छन् : विचार मिल्ने कम्युनिस्ट शक्तिबीच तत्काल मोर्चा आवश्यक

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले असाधारण परिस्थितिमा विचार मिल्ने कम्युनिस्ट तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच तत्काल सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन्।

अर्थमन्त्री भारत जाने, रवि लामिछानेको चीन भ्रमण स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ भने अर्थमन्त्रीसमेत रहेका उपसभापति भारत भ्रमणमा जाने भएका छन् ।

धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् दिइने

मन्त्री श्रेष्ठले धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन्।

खेलकुदमा रोबोटको प्रवेश: सय मिटर दौड र हाई जम्पमा खोसियो मानव कीर्तिमान

सन् २०२२ शीतकालीन ओलम्पिकका लागि निर्मित राष्ट्रिय स्पीड स्केटिङ ओभलमा भइरहेका यी खेलहरूमा जर्मनी, जापान र अमेरिकासहित १६ देशका सयौँ टोलीहरू सहभागी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्