३१ श्रावण २०८३ आइतबार
image/svg+xml

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।

हिजो अध्यक्षज्यूको मन्तव्यपछि केही मित्रहरू कुइँकुइँ गर्न थाले : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले एमालेभित्र दुई प्रवृत्ति देखिएको बताएका छन्।

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई सदुपयोग गर्दै काठ, फलफूल, जडीबुटी, घाँस तथा बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएको छ।

जाजरकोट पहिरो : दुईको मृत्यु, दुई बेपत्ता, दुई सय बढी सुरक्षित स्थानमा

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्।

चेल्सीको शानदार जित, अलोन्सोको घरेलु मैदानमा विजयी सुरुवात

मोर्गन रोजर्सले चेल्सीका लागि पहिलो गोल गर्दा टोलीले मैत्रीपूर्ण खेलमा रियल सोसिडाडलाई ३-१ गोलले पराजित गरेको छ।

सामुदायिक वन: हरित रोजगारी र ग्रामीण समृद्धिको नयाँ आधार

नेपालको सामुदायिक वन अभियानको यात्राले करिब साढे चार दशक पूरा गरेको छ।

नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल, राज्यसत्ता सञ्चालनमा कमजोर: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आम रूपमा कमजोर देखिएको बताएका छन्।

मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियान : तीन जनामा पहिचान

नगर स्वास्थ्य शाखाको आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभियानमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रमअन्तर्गत दुई वडामा तीन बिरामी पहिचान भएका हुन्।

वाम एकताको चर्चाबिच आज एकै मञ्चमा उभिँदै शंकर र घनश्याम

नेकपा एमाले महासचिव शंकर पोखरेल र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लामो समयपछि आज (आइतबार) एउटै मञ्चमा देखिने भएका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

सापसको ५५ औं वार्षिकोत्सवमा पाँच सर्जक अभिनन्दित

साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँच सर्जकलाई सापस विशिष्ट सर्जक सम्मानबाट अभिनन्दन गरिएको छ।

नेपाली कांग्रेस : आठ दशकमा पनि रोकिएन जुट–फुटको चक्र

बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया सुरु भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्