१९ असार २०८१ बुधबार
image/svg+xml

समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान सकिँदैन: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले समय चिन्न नसकेसम्म आदिवासी चलचित्रलाई विश्वसामु लैजान नसकिने बताएकी छिन्।

चलचित्र ‘डिग्री माइला’ मा शैक्षिक बेरोजगारको कथा

चलचित्र डिग्रीमाइलाको ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो।

फिल्म ‘मनसरा’ को ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथा

टिजरमा अन्तरजातीय सम्बन्धको कथा देखाइएको छ। घरमा पत्नी हुँदाहुँदै लिम्बू युवतीसँग आकर्षित भएको ब्राह्मण युवकको कथामा फिल्म घुमेको छ।

एकपछि अर्को फिल्ममा दोहोरिँदै दयाहाङ र मिरुना जोडी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ।

दयाहाङमाथि चौधरीको ठट्टा: मेराे एक वर्षकाे कमाइ तपाईंकाे एउटै फिल्ममा हुन्छ जस्तो छ !

नेपाली कथानक चलचित्र ‘डिग्री माइला’को टिजरप्रति अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन्।

हलमा दयाहाङ भर्सेस दयाहाङ

शुक्रबार नेपाली फिल्म हलमा अभिनेता दयाहाङ राईको शीर्ष भूमिका रहेका दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो।

कलाकारले बक्स अफिस भन्दा पात्रमा बढी ध्यान दिनुपर्छ: दयाहाङ राई

उनले दर्शकको विश्वास बढ्दा अभिनेताका रूपमा दायित्व थपिएको महसुस गरिरहेका सुनाए। त्यसैले आउँदो समयमा छान्ने विषयवस्तुप्रति सजगता अपनाउनुपर्ने उनको भनाइ थियो।

दयाहाङले भने: आँचलले मलाई केहि भनेको छैन्,नबुझी गाली नगर्नुस्

राईलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि उनले यस्तो धारणा सार्वनजीक गरेका हुन्।

दयाहाङको फिल्म 'जारी' को ट्रेलर सार्वजनिक

अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्