फिल्म ‘एक भगवत् गीता’ मा ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिए विपिन कार्की
चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्।
चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की ट्रान्सजेन्डर महिलाको भूमिकामा देखिएका छन्।
कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कलाकारले गरिरहेको मेहनतको चर्चा हुन थालेको छ।
बिहीबार कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले च्याम्पियनमा धेरै व्यंग्य खानुपरेको बताएका हुन्।
नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की।