५ आश्विन २०८१ शनिबार
image/svg+xml

आर्थिक एवं औद्योगिक क्रान्तिका लागि महायज्ञ

परम् पूज्यअनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखरजीमहाराजको सान्निध्य तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा पहिलो पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ सुरु भएको छ।

हिन्दुहरुको महायज्ञमा मुस्लिम समुदायले गरे दान

कपिलवस्तु नगरपालिका वडा नं. २ सागरटोल स्थित चन्द्रघन्टा दुर्गा मन्दिरको आयोजनामा चैत्र ८ गते देखि १६ गते सम्म श्रीमद् देवीभागवत नवाह महायज्ञको आयोजना हुदैछ।

साढे दुई करोडभन्दा बढी लागतमा गौरमा विष्णु महायज्ञ

रौतहट सदरमुकाम गौरमा विष्ण महायज्ञको भव्य तयारी थालिएको छ। फागुन ४ देखि नौ दिनसम्म गौरस्थित राइस मिल फिल्डमा श्री श्री अनन्त विष्णु महायज्ञ चल्ने आयोजकले जनाएको छ।

‘बलात्कार आरोपित’ को प्रवचन: भिआइपीको लस्कर

पशुपति मन्दिरमा चलिरहेको ‘अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन्।

मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।

छुई प्रथा हटाउन महायज्ञ

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजनामा जुम्लामा छुई प्रथा हटाउन महायज्ञ आयोजना गरिएको छ।

मधानी महायज्ञले पर्यटन प्रवर्द्धन गर्ने

राष्ट्रपति विद्यादेवी भन्डारीले मधानी महायज्ञले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताएकी छिन्। रौतहटको मौलापुर नगरपालिका–५ पतौरामा आयोजित मधानी महायज्ञको उद्घाटनका क्रममा राष्ट्रपति भन्डारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सय पर्यटकीय गन्तव्यमध्ये एक पुरातात्विक महादेव पतौराको मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमले पर्यटन वर्षमा पर्यटक तान्न सहयोग गर्ने बताएकी हुन्।

मधानी महायज्ञले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मधानी महायज्ञले पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने बताएकी छन्। रौतहटको मौलापुर नगरपालिका-५ पतौरामा आयोजित मधानी महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को सय पर्यटकीय गन्तव्यमध्ये एक पुरातात्विक महादेव पतौराको मधानी महायज्ञ तथा सांस्कृतिक कार्यक्रमले पर्यटन वर्षमा पर्यटक तान्न सहयोग गर्ने बताएकी हुन्।

शिक्षकलाई तलब खुवाउन महायज्ञ

गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङस्थित रघुफेदी प्रतिमान निमा माविमा शिक्षकलाई तलब खुवाउन धार्मिक महायज्ञ गरिएको छ। विद्यालयमा सरकारले दरबन्दी नदिएको र पठनपाठनमा समस्या रहेको भन्दै विद्यालयले महायज्ञ सञ्चालन गरेको जनाएको छ। विद्यालयमा यही कात्तिक २२ गतेदेखि धार्मिक महायज्ञ सञ्चालन भइरहेको छ।

अध्यात्मिक चेतना जगाउन गाउँगाउँमा महायज्ञ गरौंः सांसद पहारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले अध्यात्मिक चेतना आवश्यक रहेको बताएका छन्।

महायज्ञबाट १० करोड संकलन

अस्पताल निर्माण सहयोगार्थ सोलुखुम्बुको मुक्लीमा सम्पन्न श्रीमत् भागवत ज्ञान महायज्ञबाट १० करोड रुपैयाँ संकलन भएको छ। थुलुङ दुधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा सुविधा–सम्पन्न ५० शड्ढयाको दुधकोसी सामुदायिक अस्पतालाका लागि चैत २ देखि ९ गतेसम्म संचालित महायज्ञबाट १० करोड ७७ लाख ४२ हजार रुपैयाँ सहयोग संकलन भएको हो।

सकियो अश्वमेध महायज्ञ

वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञ बुधबार राष्ट्र कल्याणको कामनासहित समापन भएको छ। देवसंस्कृति विश्वविद्यालय हरिद्वारका उपकुलपति डा. चिन्मय पाण्ड्या, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका अध्यक्ष उद्योगपति उपेन्द्र महतो, समितिका संयोजयक तथा वीरगन्जका नगरप्रमुख विजय सरावगीलगायतको उपस्थितिमा विभिन्न अनुष्ठान पूरा गर्दै महायज्ञ समापन गरिएको हो।

महायज्ञमा सहभागी हुँदा दलित परिवार हर्षित

वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञमा सहभागी दलित समुदायका सदस्यले अभूतपूर्व अनुभूति गरेका बताएका छन्। ‘धेरै राम्रो अनुभूति हुँदैछ। कुनै अवरोध छैन, भेदभाव छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्