२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

गायिका प्रवृत्ति सम्मानित

खोटाङकी गायिका प्रवृति राई सम्मानित भएकी छन्। सांगीतिक क्षेत्रमा करियर बनाउन संघर्षरत दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी १६ वर्षीय प्रवृत्तिलाई १ सय ९ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सम्मान गरिएको हो।

सम्मान नै प्रतिष्ठा

महिलालाई अवसर दिएर, उनको मनोभावना पनि बुझेर सम्मान दिनु त पुरुषको प्रतिष्ठा हो। महिलालाई सम्मान गर्ने पुरुष जत्तिको प्रतिष्ठित अरू कोही हुनै सक्दैन। त्यसैले भनिएको होला, मनुस्मृतिमा जहाँ महिलाको पूजा हुन्छ अर्थात् महिलालाई सम्मान गर्न जानेको हुन्छ त्यही उसैसँग देवता पनि खुसी हुन्छन्। महिला सम्मानविनाको त कुनै कार्य पनि सफल हुँदैन किनकि हरेक कर्ममा महिला र पुरुष दुवैको सहभागिता रह्यो भने मात्र त्यसको महत्व रहन्छ। अहिलेको समयमा सुन्दा तीतो लाग्न सक्छ तर यथार्थ हो सदियौँदेखि पुरुषले महिलामाथि शासन गर्दै आइरहे।

नागरिककर्मी रौनियारलाई दिब्य नारी सम्मान

काठमाडौंको सिनामंगलमा रहेको दिव्य दर्शन एकेडमीले नारी दिवसको अवसरमा नागरिककर्मी एवं पत्रकार रुबी रौनियारलाई दिब्य नारी सम्मान २०७५बाट सम्मान गरेको छ। पत्रकार रौनियार विगत लामो समयदेखि अत्यन्तै निष्ठा र समर्पणकासाथ शिक्षा पत्रकारका रुपमा नेपाली नागरिक समाजमा समर्पित रहँदै आएको र समाजलाई शिक्षा क्षेत्रमा कलम चलाएर उज्यालो दिशा तर्फ अघि बढाउन योगदान पुरयाएकोले सम्मान गरिएको उनलाई प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ।

तीन महिलालाई सम्मान

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा खोटाङका तीन महिलालाई सम्मान गरिएको छ। उद्यम विकास तथा गीतसंगीतका क्षेत्रमा क्रियाशील महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार सम्मान गरिएको हो। ्र

मन्त्रिपरिषद्ः पूर्वअर्थमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय

सरकारले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको छ।  आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यस्ताे रह्याे मन्त्री अधिकारीकाे अन्त्येष्टि (फाेटाे फिचर)

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

मन्त्रिपरिषद् निर्णयः मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छानविन समिति गठन

सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते (भोलि बिहीवार) राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

नयाँ पुस्ताले पुरानाबाट सिकेर मुलुकका लागि योगदान दिनुपर्छः पूर्वराष्ट्रपति यादव

पूर्व राष्ट्रपति डा. रामवरण यादवले नयाँ पुस्ताले पुराना पुस्ताबाट सिक्दै मुलुकका लागि योगदान दिनुपर्ने बताएका छन्। लायन्स क्लब अफ चाबहिलको रजत वर्ष समारोहमा समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै यादवले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई युवाले सघाउनुपर्नेमा जोड दिए।

महिन्द्राद्वारा विभिन्न व्यक्तित्व सम्मानित

महिन्द्राले नेपालमा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यक्तित्वहरुलाई शनिबार ‘महिन्द्रा अचिभर्स नाइट’ आयोजना गरी सम्मान गरेको छ।

संवैधानिक नियुक्तिको सम्मान

संवैधानिक परिषद्बाट भएका नियुक्तिमा बारम्बार दोहोरिने प्रवृत्ति एउटै छ– सही व्यक्तिको छनोट हुन नसक्नु। संवैधानिक निकायमा हुने नियुक्तिलाई उम्दा बनाउने उद्देश्यले संवैधानिक परिषद्को व्यवस्था गरिएको हो। संविधानको धारा २८४ अनुसार, प्रधानमन्त्रीको अध्यक्षतामा यस्तो परिषद्को गठन हुन्छ।

दुर्घटना कम गराउने चालक सम्मानित

जिल्ला प्रहरी कार्यालय मुगुले ट्राफिक नियमको पालना गरी सुरक्षित तरिकाले सवारी चलाउने चालकलाई बुधबार सम्मान गरेको छ। लामो समयदेखि मुगु जिल्लाभित्र र बाहिर सवारी चलाई सडक दुर्घटना न्यूनिकरण गर्ने लु१ज ३८१६ नम्बरका जिपचालक खत्याड गाउँपालिका २ का जगतबहादुर बुढालाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो।

शारीरिक सुगठनमा स्वर्ण जितेका च्याम्पियन महर्जनलाई खेल सम्मान

गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित काव्य खेल सम्मान—२०७५ प्रदान गरेको छ।

सहिद परिवारलाई सम्मान

रुकुम (पश्चिम)मा स्थानीय सरकारले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका २ नम्बर वडाले यहाँका सहिद परिवारलाई सम्मान गरेको हो।

धनबहादुर र सरस्वती वर्ष खेलाडी

त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी सरस्वती चौधरी मनोरमन शर्मा वर्ष खेलाडीद्वारा सम्मानित भएका छन्। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नै नामबाट स्थापना गरेको ट्रष्टबाट पुरुषतर्फ धनबहादुर र महिलामा सरस्वतीलाई शुक्रबार बानेश्वरमा आयोजित एक कार्यक्रममार्पmत वर्ष खेलाडीको अवार्ड प्रदान गरेका हुन्।

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने

युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्