२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कालीगण्डकी करिडोरको काम तीव्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको गुल्मी–वाग्लुङ खण्डको स्तरोन्नति गर्ने काम तीव्र गतिमा अघि बढेको छ। २०७० जेठदेखि गुल्मी–वाग्लुङ खण्डको ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलले पछिल्लो समय १० मिटर चौडा सडक बनाउने काम पनि तीव्र गतिमा अगाडि बढाएको हो।

भारतीय क्राइम चेकको गाडीमा गाँजा तस्करी

भारतीय क्राइम चेक अर्गनाइजेसनको कारमा गाँजासहित एक भारतीय र दुई नेपाली पक्राउ परेका छन्। क्राइम चेक अर्गनाइजेसनका सचिवको लोगो र भारतीय झन्डासहितको कारमा गाँजासहित उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

नेपाल–चीन शैक्षिक मेलाको सुरुवात, सम्बन्ध बिस्तारमा भाषा र शिक्षा महत्वपूर्णः सभामुख

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध बिस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’को उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

कोही नेपाली हताहत भएका छैनन्

आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा कोहि नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

सेनामा सुधार

हाम्रो मुलुकमा यतिबेला धेरैजसो संस्था धराशायी भएको टिप्पणी भइरहेको छ। संस्थाहरू पतनको दु्रत गति हेर्दा अब चाँडै सुधारको पहल गर्ने बेला भइसकेको छ। लोकतान्त्रिक पद्धति त्यतिबेलामात्र बलियो हुन्छ जतिबेला संस्थाहरू बलिया बन्छन् र संस्थागत ढंगले काम गर्न थाल्छन्। हाम्रा संस्थाहरूमा देखिएको यो अधोगतिले राज्य प्रणाली कमजोर हुनेमात्र होइन, लोकतान्त्रिक पद्धति व्यक्तिको चाहनामा चल्ने अवस्था आउन थाल्छ।

देउवा–सिटौला दमक आउँदै, गुट अन्त्यको अपेक्षा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहिति शीर्ष नेता सोमबार झापाको दमक आउने भएका छन्।

नेपालमा ‘बिग बोस’

नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित ‘बिग ब्रदर’को फ्रेन्चाइज ‘बिग बोस’को नेपाल संस्करण नेपाली टेलिभिजनमा पनि आउने भएको छ। नेपालमा औपचारिक रूपमा आइम्याक्स प्रोडक्सनले फिल्मको फ्रेन्चाइज लिएको हो।

नेपाली दूरसञ्चार प्रदायक विश्वकै नाफामुखी

मुलुकमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनीहरु विश्वकै सबैभन्दा धेरै नाफा राख्नेमा परेको पाइएको छ। विश्वका अन्य दूरसञ्चार कम्पनीले राख्ने नाफाको प्रतिशतको तुलनामा नेपाली कम्पनीले राख्ने नाफा प्रतिशत धेरै छ।

कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी ‘अयोग्य’

कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न इच्छुक भएर आवेदन दिएका सबै (पाँच) कम्पनी त्यसमा अयोग्य ठहरिएका छन्। नेपाल धितोपत्र बोर्डले एक वर्षअघि कमोडिटी एक्सचेन्ज कम्पनी स्थापना गर्न इच्छुकलाइ आवेदन दिन आह्वान गरेको थियो।

लक्ष्य भेट्न कठिन

सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ। पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी सुरु भएका छन्।

दुवै पुलिस सेमिफाइनलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा जारी राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

भ्रष्टाचार संस्थागत गर्न सरकारले जनतालाई पानीजहाज र रेलको भुलभुलैयामा पार्‍योः नेता पौडेल

नेपाली कांग्रेसका शीर्ष नेताहरुले भ्रष्टाचारलाई संस्थागत गर्न वर्तमान सरकारले जनतालाई पानी जहाज र रेलको भुलभुलैयामा पारेको बताएका छन्। कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेताहरुले विकासको नाममा ठूला सपना देखाएर त्यसकै आडमा भ्रष्टाचारलाई संस्थागत गरिरहेको आरोप लगाए।

‘ओली सरकार भाषण र उखान टुक्कामा अत्यधिक सफल, काममा असफल’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्। सरकार काम भन्दा पनि गफ र भाषणमा सफल भएको उनको भनाई छ। नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्