युथ प्रशिक्षकबाट आशावादी
भविष्यमा प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको प्रथम फिफा एमए युथ कोचिङ कोर्ष सकिएको छ। पाँच दिने कोर्ष फिफाको सहयोगमा अखिल नेपाल फुटलब संघ(एन्फा)ले आयोजना गरेको थियो।
भविष्यमा प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको प्रथम फिफा एमए युथ कोचिङ कोर्ष सकिएको छ। पाँच दिने कोर्ष फिफाको सहयोगमा अखिल नेपाल फुटलब संघ(एन्फा)ले आयोजना गरेको थियो।
सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने जानकारी दिए।
गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ ।
गएराति दाङको एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा१ख ७८४ नंको बसले रा१प ७८१४ नंको मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक शिक्षकको आज बिहान उपचारका क्रममा राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा मृत्यु भएको छ।
लामो समयदेखि शिक्षण पेशा, साहित्य, शिक्षक संगठनमा आवद्ध ३७ वर्षीय कृष्ण लामिछानेको मृत्यु भएको छ। गएराति ९ बजे कोहलपुर–११ स्थित घरको भर्याङबाट लडेड घाइते भएका लामिछानेको मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो। लामिछानेको टाउँकोमा गम्भीर चोट लागेको थियो।
शरीरको बायाँ भाग चल्दैन। बैसाखीको भरमा भित्रबाहिर गर्छन्। कथित 'बुर्जुवा' शिक्षक हुनुको सजाय यसरी भोगिरहेका छन् शिक्षक किरण योगी। वर्षौंअघि टाउकोमा लागेको गोली निक्लिएको छैन। चसचसी घोचिरहन्छ।
शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ।
शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो। शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो।
रौतहटबाट पोखराको लागि छुटेको रात्रिबस त्रिशुलीमा खस्दा २० जनाको मृत्यु भएको छ। मृत्य हुनेमध्ये एक जनाको शनाखत भएको छ। रौतहट गौर निवासी सन्धया श्रीवास्तव छन्। उनका १२ वर्षीय छोरा सुशान्त श्रीवास्तव घाइते छन्। उनैबाट सन्धयाको पहिचान खुलेको हो।
त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट विषयहरु हटाइए पनि सम्बद्ध शिक्षकले तलब भने खाइरहेका छन्। झापाको मेची क्याम्पसबाट १४ वर्षअघि कानुन संकाय नै हटाइयो। स्नातक तहको एलएलबी विषयमा विद्यार्थीको अकर्षण घटेपछि त्यस क्याम्पसबाट एलएलबी हटाइए पनि तीन शिक्षक अझै कार्यरत छन्।
नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीमा प्रचण्ड भनेर चिनिन्छ। त्यो भन्दा पहिलो उनको नाम छबिलला थियो। चितवनमा स्कुल पढ्दा छबिलाल भनिने दाहालको नाम बदल्ने शिक्षक राजकृष्ण कँडेलको बिहीबार निधनभएको छ।
ब्युन आयर्स— अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले अर्जेन्टाइन राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक इडगार्डो बौजालाई भेट्न इच्छा गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यस्तै प्रशिक्षक बौजाले पनि आफू मेसीलाई भेट्न आगामी हप्ता बार्सिलोना जाने बताएका छन्। फक्स स्पोटर्ससँग कुरा गर्दै उनले आफूले मेसीलाई राष्ट्रिय टिममा फर्कन आग्रह गर्ने बताए।
नैतिकताको कारण देखाउँदै रुस्लान थ्री स्टार क्लब छोडेका प्रशिक्षक मेघराज केसी चार वर्षपछि पुनः सोही जिम्मेवारीमा फर्केका छन्। २०६९ भदौ ६ मा एनसेल कपमा समूह चरणको दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–० ले पराजित भएपछि उनले भनेका थिए, 'नाम चलेका खेलाडीबाट थ्री स्टार जस्तो क्लबलाई नतिजा दिन नसकेपछि त्यसको जिम्मा मैले लिनैपर्छ।'
ब्युनस आयर्स– इडगार्डो बौजाले अर्जेन्टिना फुटबल टोलीको प्रशिक्षण जिम्मेवारी सम्हाल्ने भएका छन् । फुटबलको शक्तिशाली एवं प्रभावशाली खेलाडी लियोनल मेसीले हालसालै लिएको संन्यास फिर्ता गराउन अर्जेन्टिनाले मनाउने प्रयास गरिरहेको छ ।