३ मंसिर २०८१ सोमबार
image/svg+xml

शिक्षकविरुद्ध जुलुस

‘केटाकेटीको गोठालो लागेर आउँदै छु’, बाटोमा भेटिएका अर्को व्यक्तितिर आफ्नो बोली सम्प्रेषित गर्दै थिए एक शिक्षक।

नगरपालिकाले शिक्षक नियुक्ति बदर गर्ने

हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको छ। शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि सो कार्यालयले नगरपालिकाका विभिन्न विद्यालयमा नियुक्तिका लागि पठाएका शिक्षकको नियुक्ति बदर गर्ने निर्णय गरेको हो।

आयोग पास गरेका शिक्षक राखेन नगरपालिकाले

शिक्षक सेवा आयोग उत्तीर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय इकाइ कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको भन्दै बिहीबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्ति अस्वीकार गर्ने निर्णय गरेको हो।

नयाँ शिक्षकलाई हाजिर हुन नगरपालिकाको अवरोध

शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भई पदस्थापन भएर आएका शिक्षकलाई यहाँको एक नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा हाजिर नगराउने भएको छ। त्रिपुरासुन्दरी नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुलाई शिक्षा सेवा आयोगको परीक्षामा सफल भई शिक्षा विकास तथा समन्वय इकाईले पदस्थापन तथा सरुवा गरेर पठाएका कुनैपनि शिक्षकलाई हाजिर नगर्न नगराउन परिपत्र गरेको छ।

शिक्षकलाई हाजिर नगराउन नगरपालिकाको उर्दी

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकलाई हाजिर नगराउन सूर्याेदय नगरपालिकाले नगरभित्रका विद्यालयलाई सूचित गरेको छ। स्थानीय तहसँग समन्वय नै नगरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयहरूमा शिक्षक पठाएको भन्दै नगरपालिकाले नियुक्ति लिएर पुगेका शिक्षकलाई हाजिर नगराउन भनेको हो। नगरपालिकाले शिक्षक नियुक्तिको बोधार्थसमेत एकाइले आफूलाई नदिएको जनाएको छ।

विद्यालयमा मोबाइल प्रतिबन्ध

क्षिक गुणस्तर खस्किँदो विषयमा बहस भइरहेका बेला थुलुङ दुधकोसी गाउँपालिकाले शैक्षिक सुधारका लागि विद्यालय समयभित्र शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। सो गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष असिम राईको अध्यक्षतामा गत सोमबार बसेको बैठकले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ शैक्षिक सत्रदेखि मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष पक्राउ

विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ। मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए

कर्तव्य भुल्दै शिक्षक संगठन

आफ्नो अधिकारका लागि भन्दै राजनीतिक दलको शुभेच्छुक संस्थाका रूपमा गठित विभिन्न शिक्षक संगठनले कर्तव्य भने भुलेका छन्। सबैभन्दा पछाडि पारिएको शैक्षिक क्षेत्र अस्तव्यस्त हुँदासमेत उनीहरूले विद्यालयबाहिर रहेका विद्यार्थी र पठनपाठनका विषयमा बसेर छलफल समेत गर्ने गरेको पाइँदैन।

परीक्षामा पहिलाे बनाइदिन्छु भन्दै छात्रामाथि याैन दुर्व्यवहार

पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिकामा कार्यरत एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सामुदायिक विद्यालयमा विद्यार्थी ‘सिकाउने र टिकाउने अभियान’

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले विद्यार्थीको आकर्षण बढाउन शिक्षक र प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने बताएका छन्।

सोल्सजायर युनाइटेडको मुख्य प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले ओले गनर सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। युनाइटेडले बिहीबार अन्तरिम प्रशिक्षक सोल्सजायरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

विद्यालय शिक्षकविहीन, परीक्षा प्रभावित

रसुवाका चार वटा सामुदायिक विद्यालय शिक्षकविहीन भएपछि वार्षिक परीक्षा प्रभावित भएको छ। वार्षिक परीक्षा सञ्चालन भइरहेको समयमा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको नतिजा प्रकाशन गरेसँगै कार्यरत शिक्षकहरूले अवकास रोजेपछि ती विद्यालयहरू शिक्षकविहीन भएका हुन्। शिक्षक नभएपछि परीक्षा सञ्चालन गर्न समस्या उत्पन्न भएको हो।

शिक्षक विना कम्प्युटर शिक्षा !

चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन्।  विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो। कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन्।

जिदान रियल मड्रिडको मुख्य प्रशिक्षकमा पुनः नियुक्त

स्पेनिस जाइन्ट रियल मड्रिडबाट राजीनामा दिएको १० महिनापछि जिनेदिन जिदान पुनः मुख्य प्रशिक्षकको जिम्मेवारीका साथ क्लबमा फर्किएका छन्। फ्रान्सेली प्रशिक्षक जिदान लामो पर्खाइपछि बारम्बारको अनुरोधमा क्लब फर्किका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्