ललिता निवास लगायतको छानबिन गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासलगायतको बिषयमा छानबिन गर्ने भनी हल्ला गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासलगायतको बिषयमा छानबिन गर्ने भनी हल्ला गर्नु चिल आयो भनेर कुखुरा चोर्ने प्रवृत्ती भएको बताएका छन्।
आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उनले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गरे।
लोकतन्त्रविरुद्ध सैन्य अधिनायकवाद मात्र होइन राजनीतिकर्मीहरूमै आपसी प्रतिशोध चुलिएको पाकिस्तानको प्रसंग नेपाली राजनीतिमा पनि उल्लेख गरिनु संयोग मात्र हुन सक्तैन।
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन।.
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताएका छन्।
नेकपा (एमाले) का नेता भीम रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।
करिब सय किलो सुन तस्करी प्रकरणमा न्यायिक छानबिन समिति बनाउन सरकारलाई दबाब परेको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘नालायक र भ्रष्ट’ को संज्ञा दिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको संलग्नतामा सुन तस्करी भएको दाबी गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा फलामको कराईमा पकाएको मासको दाल जस्तै कालो रहेको व्यङग्य गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।