९ आश्विन २०८१ बुधबार
image/svg+xml

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, पुन: नियुक्तिको तयारी

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनको दुई वर्षे कार्यकाल आज मध्यरातबाट सकिदैछ। कार्यकाल सकिनै लाग्दा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

अमेरिकी उपराष्ट्रपति भन्छन् : 'कोरोनाको औषधि तयार हुन छ सात महिना लाग्छ'

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन्।

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताएका छन्। तर उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ’

सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरे।

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो

अब्दुल्लाद्वारा राष्ट्रपतिको चुनावी नतिजा अस्वीकार

अफगानिस्तानको राष्ट्रपति पदको अन्तिम नतिजा घोषणा भएको केही घन्टापछि देशका मुख्य कार्यकारी अधिकारी (सिइओ) अब्दुल्ला अब्दुल्लाले उक्त नतिजा आफूलाई मान्य नभएको घोषणा गरेका छन्।

उपराष्ट्रपतिद्वारा भेरी–बबई आयोजनाको निरीक्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्। उपराष्ट्रपति पुनले मंगलबार बेलुका भेरीगंगा नगरपालिकाको चिप्लेमा निर्माण भइरहेको बाँध र ब्यारेजस्थलको निरीक्षण गरेका हुन्।

अफगानिस्तानको राष्ट्रपतिमा घानी पुन: निर्वाचित

अफगानिस्तानको राष्ट्रपतिमा मोहम्मद अशरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

सिरियाली फौजलाई प्रत्याक्रमण गर्ने टर्कीका राष्ट्रपतिको चेतावनी

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगानले सिरियाली सुरक्षा फौजलाई आक्रमण गर्ने चेतावनी दिएका छन्। आफ्नो देशका सुरक्षाकर्मीहरुलाई सिरियाली सुरक्षाकर्मीहरुले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरुले पनि आक्रमण गर्ने उनले चेतावनी दिएका हुन्।

महाअभियोगबाट राष्ट्रपति ट्रम्प मुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन्। अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका हुन्।

राष्ट्रपति कार्यालयमा ५ रुपैयाँमा किचेन र्‍याक, १० रुपैयाँमा प्रेस कुकर

राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित ७ वटा अति विशिष्ट व्यक्तिको निवासमा कोटेश्वरस्थित कुशल इन्टरप्राइजेजले १० लिटरको प्रेसर कुकर ५ रुपैयाँमा उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।

बालबालिकासँग राष्ट्रपति

यस वर्षको माघे संक्रान्तिको दिन मामु र बाबासँगै म राष्ट्रपति निवास पुगेको थिएँ। त्यहाँ धेरै साथीहरू रंगीविरंगी लुगा लगाएर आएका थिए। सुरुमा खाना खायौं। खाना खाएपछि सबै साथीहरूलाई राष्ट्रपति भवन घुम्न लगियो।

सम्पदाको उपयोग मात्रै नभई संरक्षण गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक, सांस्कृतिक सम्पदाले नेपाल धनी भएकाले ती सम्पदाको दिगो सदुपयोग गरी समृद्ध नेपाल निर्माण गर्न सकिने बताएकी छिन्।

गोठालोदेखि राष्ट्रपतिसम्म

महोत्तरी जिल्लाको सपही गाउँमा विसंं. १९९९ को मंसिर महिनामा आगलागी भयो । सारा गाउँभरि डढेलोझैँ आगो फैलियो । खर र परालले छाएका घरहरु भस्म हुन धेरै बेर लागेन । सारा गाउँलेहरु सकेजति घरका सामानहरु बाहिर निकाल्न थाले ।

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

सुशील प्याकुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारबाट राजीनामा दिएका छन्। उनले पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालमा करिब दुई बर्ष राष्ट्रपतिको सल्लाहकारको रुपमा विताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्