९ आश्विन २०८१ बुधबार
image/svg+xml

धार्मिक उत्सवले समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई प्रेरणा मिल्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

अध्यादेशले निम्त्याउने संकट

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्। संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला अधिवेशन नबोलाई अध्यादेश जारी गरिएपछि संसदीय मूल्य मान्यताको अपमान मात्र हैन आफ्नै दलभित्र सहमति नभई आएको अध्यादेशले राजनीतिक संकट चरम बिन्दुमा पुग्ने संकेत देखिएको छ।

राष्ट्रपतिलाई काँग्रेसको आग्रह, ‘चलखेल गर्ने भए मार्गप्रशस्त गर्नुस्’

राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताविरुद्ध प्रदेश १ संसद्मा तीव्र विरोध भएको छ। मुख्य विपक्षी दल काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सोमबारको संसद् बैठकमा राजनीतिक चलखेल गर्ने मन भए मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले किन भेटे राष्ट्रपतिलाई ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद तीव्र बनिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राजदूतको बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज शिष्टाचार बिदाइ भेट गरेका छन्।

मेरो नेतृत्व क्यानको आवश्यकता हो : पारस

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेट संघको व्यवस्थापनमा आफ्नो आवश्यकता रहेको मंगलबार बताएका छन्।

काठमाडौंमा संविधान सम्मेलन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको कार्यान्वयनमा चुनौतीबारे अध्ययन र छलफल हुन जरुरी रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्