रसुवाका दुई पुल समय अघि पूरा
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको आरोप लागेका बेला रसुवा कन्सट्रक्सनले भने समय अघि आयोजना पूरा गरेको छ।
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको आरोप लागेका बेला रसुवा कन्सट्रक्सनले भने समय अघि आयोजना पूरा गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ मा महिलातर्फको खेल समाप्त हुँदा बुधबार ५ स्वर्ण जित्न सफल भएको छ।
ठेकेदार कम्पनीको लापरबाहीका कारण कलैया–नितनपुर सडक खण्डअन्तर्गत बन्जरियामा पर्ने बंगरी खोलामा पुल निर्माण सकिएको छैन । दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने यो पुल निर्माणकार्य ३० प्रतिशतभन्दा कम भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शनिबार राति सम्पन्न खेलमा ब्राइटनलाई २–० गोलले पराजित गर्यो। लिभरपुल चेल्सीसँग बराबरीमा रोकिएपछि सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार घरेल मैदान स्टाम्फोर्डब्रिजमा लिभरपुललाई आतिथ्यता प्रदान गार्द चेल्सी पुन एक पटक यार्गोन क्लोपको टोलीलाई निराश पार्ने लक्ष्यमा हु्नेछ।
साविकको तातापानी गाविस जोड्ने भेरी नदीको झोलुङ्गे पुल २०७१ सालको बाढीले बगायो। पुलसँगै तिखाकुना र तातापानीका दुई सयभन्दा बढी स्थानीय विस्थापित भए। बाढीले ५० बढीको ज्यान लियो। नदी वारपार गर्ने एकमात्र पुल बगेपछि उर्लदो भेलमा जोखिम मोलेर डुङ्गाबाट यात्रा गर्नुपर्ने बाध्यता यहाँका स्थानीयहरुसँग थियो।
मंगलबार रातिबाट सुरु भएको च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुलले विजयी सुरुवात गरेको छ। लिभरपुलले फ्रान्सेली क्लब पिएसजीलाई ३–२ पराजित गरेको हो।
काठमाडौं महानगरपालिका– १८ स्थित किलागलमा पुराना शैलीका ५४ घर छन् । भूकम्पले क्षति पु-याएपछि टेको लगाएर अडाइएका ती घर न पुनर्निर्माण गरिएको छ, न मान्छेहरू बसोबास नै गर्न सकेका छन्।
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। लिग अन्तर्गत शनिवार पाँचौ खेल खेलेको लिभरपुलले टोटनह्याम हट्सपरलाई २–१ ले पराजित गर्याे।
भेरीगंगा नगरपालिका–१ का बासिन्दा सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
भरतपुर महानगरपालिका–१ को ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण कार्य ४० प्रतिशत सकिएको छ ।
गोलकिपर एलिसनको गल्तीमा लिभरपुलले जारी सिजन इङ्लिस प्रिमियर लिगमा पहिलो गोल खाए पनि योर्गान क्लोपको टोलीले शनिबार लेस्टर सिटीलाई २–१ ले निराश पार्दै विजययात्रालाई चौथोे खेलसम्म निरन्तरता दिएको छ।
सिरहा र धनुषाबीच द्रुत सम्पर्कको सेतु हो – कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होईन, मधेसकै जीवनपद्धती जोडिएको छ। २०६८ सालमा ठेक्का लागेर निर्माण सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए।
पाँचथर र तेह्रथुमलाई जोड्ने गरी तमोरको लुमुघाटमा मोटरेबल पुल बनाउन ठेक्का लागेको ७ वर्ष पुग्दापनि काम सकिएको छैन्। निर्माण कम्पनीले लामो समयदेखि पुलको काम राम्रोसँग नसक्दा स्थानीयले हिँडेरै वारीपारी गर्नुपर्ने बाध्यता रहेको छ।
नेपाल चलचित्र संघले अमेरिकामा रहेका तीन नेपालीहरूको संगठनसँगको सहकार्यमा पपुलर फिल्म अवार्ड आयोजना गर्ने भएकोे छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै अवार्डका बारेमा जानकारी गराएको हो।