४ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘लिभरपुललाई अहिल्यै दाबेदार भन्नु हतार’

लिभरपुलका रक्षक भर्जिल भान डिजिकले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग शीर्षतामा ५ अंकको अग्रता बनाए पनि अहिले नै उपाधिको दाबेदार आफ्नो टोली हो भन्नु सान्दर्भिक नहुने बताएका छन्।

लिभरपुलसँग अंक दूरी कम गर्दै सिटी

शनिबारै चाँडो गरी सम्पन्न खेलमा लिभरपुलले शतप्रतिशत नतिजालाई सातांै खेलसम्म लम्ब्याउने क्रममा सेफिल्डमाथि १–० को नतिजा ल्याउँदै शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको थियो। तर दोस्रो स्थानको सिटीले एभर्टनमाथिको ३–१ को जितका साथ सो दूरी ५ अंकमा घटाएको हो। वेस्ट ह्याम १२ अंकका साथ तेस्रो स्थानमा छ भने टोटेनह्याम र लेस्टर सिटी समान ११ अंकका साथ क्रमशः चौथो र पाँचांै स्थानमा छन्।

६ लेन सडकः पुलको ठेक्का लगाउन विभागबाटै ढिलाई

कन्सलटेन्टले निर्माण गरेको तीन वटा पुलको सर्भे र डिजाइनलाई सडक विभागले अध्ययनमै राखेका कारण ठेक्का प्रक्रिया लम्बियो ।

पुलिसलाई प्रकाश स्मृति भलिबल

घरेलु पुरुष भलिबल प्रतियोगिताको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिता नेपाल पुलिस क्लबले जितेको छ।

मनाइयो पुलुकिसी जात्रा

भक्तपुरका नग हर्षाेल्लाका साथ बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा मनाएका छन्। भक्तपुरको लाकुलाछेंबाट सुरु भएको जात्रामा बाँंस र सेतो कपडाबाट बनाइएको हात्तीको आकारमा पुलुकिसी तयार गरेर नगर परिक्रमा गराइएको थियो।

पुल सञ्चालनमा आयो तर श्रमिकले अझैं पाएनन् ज्याला

पुल सञ्चालनमा आइसक्दा पनि निर्माण कम्पनी गजुरमुखी/हरिहरि निर्माण सेवा जेभीका प्रतिनिधिले कामको ज्यालाको हिसाव किताव चुक्ता नगरेको साकेला गाउँपालिका–५ मात्तिमकी कामदार चन्द्रकला राईले बताइन्।

व्यक्तिगत लगानीमा दुई पुल निर्माण

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन्। पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खिजीदेम्बा गाउँपालिका– ५ र ६ वडा जोड्ने चुप्लु खोलामा र ९ नम्बर वडा जोड्ने चुप्लु खोलाकै अर्को ठाउँमा दुईवटा पुल निर्माण गरिएको हो।

माने र सालाहको उत्कृष्ट प्रदर्शन

साडियो माने र मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनप्रेरित लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शतप्रतिशत नतिजालाई पाँचाैँ खेलसम्म निरन्तरता दिएको छ।

झोलुगें पुलले टर्‍याे जोखिम यात्रा

सानो डुंगा घण्टाैँ कुर्न पर्ने बाध्यता। ढिलपिल गर्दे नदी वार पार गर्दा बबई नदीको भेलले बगाउँला भन्ने उत्तिकै त्रास। ०७१ साल साउन अन्तिम सातमा बबईमा आएको बाढीले उद्घाटन नहुँदै कसुम्बा घाटको पुल बगाएपछि सर्वसाधरणको वर्षौदेखिको जोखिम यात्रा पाँच वर्ष लम्बियो। अहिले अवस्था फेरिएको छ।

वडाध्यक्षद्वारा झोलुङ्गे पुल बिक्री

नुवकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्षले देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल आफूखुशी बेचेका छन्। विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेको आरोप लगाइएको छ।

मध्यपहाडीका पाँच पक्की पुल अलपत्र

मुलुकका अन्य क्षेत्रमा जस्तै ठेकेदारको लापरवाहीका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत सिन्धुली र खोटाङमा पनि पाँच पक्की पुल अलपत्र परेका छन्।

पुलिसलाई राष्ट्रिय महिला भलिबलको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरस्थित ईन्द्र राज्यलक्ष्मी माविमा सोमबार सम्पन्न फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिसले दोस्रोपटक यस प्रतियोगिताको उपाधि जितेको हो।

टोलीको नतिजाबाट अचम्मित छु : क्लोप

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले यस सिजन टोलीले जारी राखेको सतप्रतिशत नतिजाबाट अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्