४ मंसिर २०८१ मंगलबार
image/svg+xml

तुइन हटाएर झोलुङ्गे पुल निर्माण

जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथिसमेत झोलुङ्गेपुल केही समय अघि निर्माण गरिएको छ। तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताए।

चार पुल सञ्चालन हुँदा स्थानीयलाई राहत

दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन्। तुलसीपुर–लमही सडकखण्ड अन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोखरेलले बताए।

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए।

२५ मिटरको पुल बनाउन आठ वर्ष

पुल निर्माण अलपत्र पारेर ठेकेदार फरार भएपछि सडक विभागले इसान कन्स्ट्रक्सन कम्पनीलाई कालो सूचीमा राखेको छ।

लिभरपुलको जित यात्रा निरन्तर

मोहम्मद सालाहको प्रेरणादायी प्रदर्शनमा लिभरपुलले इङ्लिस प्रिमियर लिगमा जितको लयलाई तेस्रो खेलसम्म निरन्तरता दिएको छ। अर्काे खेलमा मार्कुस रसफोर्ड पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड भने क्रिस्टल प्यालेससँग स्तब्ध भएको छ।

बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल

सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहियादेखि बुटवलसम्मको ६ लेन सडकमा नौ वटा आकाशे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ११ वटा बन्ने क्रममा छन्।

ठेकेदारको ढिलासुस्तीले पुल अलपत्र

ठेकेदार कम्पनीले खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट पुल निर्माणको काम अलपत्र पारेको छ। २०७६ साल असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ साल असार ३० गते सम्झौता गरिएको खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसी पुल ठेकेदारको कारण अलपत्र परेको हो।

साप्सुखोला पुल अन्तिम चरणमा

खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अलपत्र परेको यो पुलको काम ठेकेदारको प्रतिनिधि फेरेर अन्तिम चरणमा पु-याइएको हो।

नदी र सडकविनाको पुल !

नदी छैन, सडक पनि छैन। नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ। पुलमा न गाडी गुड्छन्, न त मानिसको आवतजावत नै हुन्छ। हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि पुल रहेको उल्लेख छ।

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

म्याद गुज्रेको २१ महिनापछि खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल सञ्चालनमा आएको छ। ठेकेदारको ढिलासुस्तीका कारण २०७४ साल कात्तिकमै म्याद गुज्रिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पुल निर्माणको काम ढिला गरी पूरा गरिएको हो।

भोटेकोशीमा आएको बाढीले पुल बगायो

रसुवागढी नाका भएर बग्ने भोटेकोशी नदीमा आएको बाढीले पुल बगाएको छ। रसुवागढी भन्सार कार्यालयबाट रसुवागढी जलविद्युत् आयोजना जाने पुल बगाएको हो। अहिले यार्डसम्म पानी पुग्न लागेकाले त्यहाँको गाडी सार्न लागिएको छ।

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए।

बाढीले फेरि पुल बगायो, पूर्ण रुपमा बाटो अवरुद्ध

पर्यटकीय महत्व बोकेको सुन्दर ताल फोक्सुण्डो जाने पदमार्ग पर्ने काठेपुलहरु बाढीले बगाएपछि बाटो पुर्णरुपमा अवरुद्द भएको छ।

लिभरपुललाई सिजनको पहिलो उपाधि

गोलकिपर एड्रियानले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि लिभरपुलले सिजनको पहिलो उपाधि पक्का गरेको छ। बुधबार भएको युइएफए सुपर कपमा लिभरपुलले चेल्सीमाथि पेनाल्टी सुटआउटमा ५–४ को जित हात पारेको हो। नियमित गोलकिपर एलिसन चोटका कारण इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा मैदानबाट बाहिरिएपछि क्लबमा भित्रिएको २४ घण्टा नबित्लै एड्रियानले लिभरपुलको पोस्टको जिम्मेवारी पाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्