२ मंसिर २०८१ आइतबार
image/svg+xml

लापत्ता तिम्रो शहर

तिमी फर्किने बाटो तिमी आफैले बन्द गरेका थियौ कोही कसैले बार बार्न नमिल्ने! नेपालको संविधानभन्दा गहन बनिदियो हाम्रो जीवनको संविधान

झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित

प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन्।

सुस्ताएको कुश्मालाई उठाउने ‘यान्त्रिक पुल’

सदरमुकाम कुश्मा र दक्षिणी बागलुङका दर्जन बढी गाविसलाई जोड्ने काम यही यान्त्रिक पुलले गरेको छ। पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोंच माथि करिब पाँच करोड खर्चेर निर्माण गरिएको उक्त पुलमा दैनिक तीन सयभन्दा बढी यात्रु आवतजावत गर्दै आएका छन्।

देउरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ।

सडकै नभएको ठाउँमा पुल बनेको विषयमा अख्तियारको चासो

अनुसन्धानका लागि गतसाता अख्तियारको टोली गोरखा आएको थियो। त्यसअघि पनि फिल्डमा पुगेर टोलीले अध्ययन गरेर फर्किएको हो।

६ लेन सडक: अव्यवहारिक क्रसिङले खर्च बढी !

धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ।

पुल नबन्दा यात्रा जोखिमपूर्ण

विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ।

खोला नियन्त्रणका लागि गरिएको करोडौँ लगानी फेरि खोलामै

नदीले धार परिवर्तन गर्दा बजार क्षेत्रका घर जोखिममा परेका छन्। जोखिममा रहेका नागरिक जीर्ण झोलुङ्गे पुल मर्मत र संरक्षण तथा बस्तीको दीर्घकालीन विकल्पको माग गरिरहेका छन्। पुल नभए यहाँका स्थानीयवासीको जीवन कष्टकर बन्ने बाढीबाट प्रभावित बनेका स्थानीयवासी श्यामकुमार श्रेष्ठ बताउ छन्।

करिब चार करोड रुपैँया सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

पुल निर्माणको कामलाई चाँडो सम्पन्न गर्न पटक/पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए।

पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

त्रिशूलीमाथि पप्पुको पुल: ८ वर्षमा ११ प्रतिशत काम

‘त्यसयता भुक्तानी भएको छैन, भौतिक प्रगति १४ प्रतिशत छ’ एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका इन्जिनियर विष्णु पाण्डेले भने।

माछापुच्छ्रे बैंकको पुलाचौरमा शाखारहित बैंकिङ सेवा

माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५, पुलाचौरमा शाखारहित बैंकिङ सेवाको सुरूआत गरेको छ।

सिटीविरुद्ध लिभरपुललाई सफलता

प्रिमियर लिगको नयाँ सिजनआगाडि योर्गान क्लोपको टोली लिभरपुलले प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै शनिबार कम्युनिटी सिल्डमा सफलता पाएको छ।

रूपातालमाथि झोलुंगे पुल

पोखराको पर्यटकीय गन्तव्य रूपातालमाथि झोलुंगे पुल निर्माण भएको छ। पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ को मिलनविन्दु सिमलटुँडामा बनेको पुलको मंगलबार उद्घाटन गरियो।

चोटले लिभरपुललाई चिन्ता

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले शुक्रबार क्रिस्टल प्यालेसविरुद्ध २–० को जित निकालेको खेलमा एलेक्स अक्सलेड चेम्बरलिनको चोटले चिन्तित बनाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्