३० पुस २०८२ बुधबार
image/svg+xml

'भाइरल गोर्खे' ले पाए प्रिमियर शोमै उत्कृष्ट प्रतिक्रिया

माघ १ गते माघे संक्रान्तिको अवसर पारेर बिहीबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा 'भाइरल गोर्खे' को मंगलबार साँझ न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा प्रिमियर शोको आयोजना गरिएको थियो।

केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा कांग्रेस नेताहरू जुट्दै (तस्बिरहरू)

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ८ बजे सुरु हुने भनिए पनि अझै बस्न सकेको छैन। यद्यपि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताहरू भेला हुन थालेका छन्।

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

वीरेन्द्रनगर नगरपालिका ११ पिपिराचोकमा कर्णाली प्रदेश ०२– ००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

महामन्त्रीसँग देउवाले भने : पार्टी एकताभन्दा ठुलो टिकटमा मेरो हस्ताक्षर होइन

भेटमा देउवाले केन्द्रीय समितिको निर्णयअनुसार नै महामन्त्रीहरूले काम गर्नुपर्ने प्रस्ट पारेका छन्। प्रवक्ता महतका अनुसार महामन्त्रीहरूले सभापतिको राजीनामा वा आगामी निर्वाचन नलड्ने कुनै सर्त राखेका छैनन्। दुवै जना पार्टीभित्र देखिएका मतभेद समाधानतर्फ गम्भीर रहेको उनको उनले स्पष्ट पारेका छन्।

पुरुषभन्दा महिलामा हाडजोर्नीसम्बन्धी समस्या बढी

बुढ्यौलीमा महिला र पुरुष दुवैको हाडजोर्नी कमजोर हुन्छ। तुलनात्मक रूपमा हाडजोर्नी समस्याले कम उमेरमै महिलालाई सताउने चिकित्सकहरू बताउँछन्।

टिपर दुर्घटना हुँदा एकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो। मृतकको ठेगाना भने खुलेको छैन।

‘मास्टरशेफ इन्डिया’मा एक नेपाली सेफले कसरी भारत-नेपाल सम्बन्धको आत्मा उजागर गरे

मास्टरशेफ इन्डियामा देखिएको एक नेपाली सेफको प्रेरणादायी यात्राले सीमा र कूटनीतिभन्दा पर गहिरो रूपमा जरा गाडेका जनस्तरका सम्बन्ध, साझा संस्कृति र दैनिक जीवनको सहानुभूतिले भारत-नेपाल सम्बन्धलाई कसरी परिभाषित र सुदृढ गर्दै आएको छ भन्ने कुरा उजागर गर्छ।

बेनीमा आजदेखि ‘खाना महोत्सव’

म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो।

तरल आधुनिकता र अनित्य संसार

आधुनिक सभ्यताको सबैभन्दा गहिरो अनुभव अस्थिरता हो। रोजगारी, सम्बन्ध, पहिचान, राज्य, विचार र नैतिकता सबै तरल छन्।

सौन्दर्यकरण गर्दै साकेला गाउँपालिका

यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले पनि गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ।

‘मिति घोषणा भएपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन’

उनले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन। यसो गरे अन्तर्राष्ट्रिय स्तरमा हाम्रो निर्वाचनको निष्ठामाथि प्रश्न उठ्न सक्छ।’

देशभर पश्चिमी वायुको प्रभाव : कुन प्रदेशमा कस्तो छ मौसम?

हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सु/कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ।

षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्