२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

माओवादी संसद विरोधी पार्टी हो,काँग्रेस कम्युनिस्टको पुच्छर बनेको छ: सांसद सिंह

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले सरकार जनताप्रति उत्तरदायी नबन्नका लागि समिति नेतृत्व चयन नगरेको आरोप लगाएका छन्।

सरकारले गरिब जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छः अमरेशकुमार सिंह

प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।

असारे विकासलाई अन्त्य गर्नुपर्छः सांसद सिंह

बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।

सांसद सिंहको प्रश्नः के भैंसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो?

प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन समिती गठन गर्न माग

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन समिती गठन गर्न माग गरेका छन्।

दुई-दुई पटक पारित विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारवाहीको दायरामा ल्याउनुपर्छः सांसद सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दुवै सदनबाट दुई–दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।

बोल्न नपाएको विरोधमा अर्धनग्न

प्रतिनिधिसभाको सोमबारको बैठकमा २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्ने कार्यसूची थियो।

भ्रष्टाचारको विषयमा बोल्न नदिँदा अर्धनग्न भए: सांसद सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद् बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोध स्वरुप अर्धनग्न बनेको बताएका छन्।

२०६३ यता सर्वदलिय भ्रष्टाचार भइरहेको छः सांसद डा. सिंह

बर्खे अधिवेशनको पहिलो बैठकमा आइतबार उनले भने, ‘२०६३ यता सर्वदलीय भ्रष्टाचार हुदै आएको छ।’ डा. सिंहले कर्मचारीहरुलाई फसाउने र नेताहरु जोगिने क्रम जारी रहेको उल्लेख गरे।

एउटै समुदायले देश चलाउन खोजे देश दुर्घटनातिर जान्छः सांसद सिंह

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले एउटा मात्रै समुदायले देश चलाउन खोजेको भन्दै देश दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन्।

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।

सरकारको इशारामा प्रहरीको अनुसन्धान र अदालती प्रक्रिया चल्छ: नेता सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारको इशारामा प्रहरीको अनुसन्धान र अदालती प्रक्रिया चल्ने बताएका छन्।

सांसदका कुण्ठा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने कुरा फेरि दोहोर्‍याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्