२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन समिती गठन गर्न माग

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन समिती गठन गर्न माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे संसदीय छानबिन समिती गठन गर्न माग गरेका हुन्।

डा. सिंहले सर्वसाधारणले चढ्ने कम क्षमताका विद्युतीय गाडीको कर बढ्नुले नै संका बढाएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताए।

प्रकाशित: २३ जेष्ठ २०८० ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App