३० जेष्ठ २०८३ शनिबार
image/svg+xml

पाकिस्तानको दाबी : अमेरिका-इरानबीच २४ घण्टाभित्र सम्झौता हुनसक्ने

संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिबार जनाएको छ।

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन्।

जेनजी आन्दोलनमा नक्खु कारागारबाट भागेका कैदीबन्दी पक्राउ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्य समिति, विधानलाई संशोधन गरी सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्य समिति चयन भएको छ।

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ।

अपेक्षित परिणाम दिन नसके निर्णय सच्याउन सरकार तयार हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरेका केही निर्णयले अपेक्षित परिणाम दिन नसकेको बताएका छन्।

जलविद्युत् आयोजनाको रोयल्टी निर्धारण

सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ।

‘पेड्डी’ २०२६ को सबैभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म

प्रदर्शनको केही दिनमा यसले सिनेमाघरसम्म दर्शक तान्न सफल भएको देखिन्छ।

अहमदाबाद विमान दुर्घटनाको भिडियो बनाउने आर्यनले किन छोड्नु पर्‍यो सहर ?

१७ वर्षीय आर्यन अहिले गुजरातको साबरकाँठ जिल्लाको एउटा गाउँमा बस्छन्। जुन १२, २०२५ मा आर्यन भर्खरै अहमदाबाद आइपुगेका थिए, जब उनले माथिबाट एउटा विमान उडिरहेको देख।

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौं, चितवन र झापासहित देशका विभिन्न पाँच स्थानमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै जिल्लामा उनीहरू मृत भेटिएका हुन्।

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नुपर्ने

सार्वजनिक लेखा समितिले रु सात खर्ब ५५ अर्ब १७ करोड २२ लाख बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्नेतर्फ गृहकार्य थालेको जनाएको छ।

इनरुवाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

हलेसी मन्दिर गुफामा खसेको रुख निकालियो

खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरको गुफामा हावाले ढालेर खसेको रुख सावधानीपूर्वक निकालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्