१६ श्रावण २०८३ शनिबार
image/svg+xml

पूर्वी–मध्य तराईको प्रभाव रोक्न लुम्बिनीमा सुरक्षा सतर्कता कडा, सद्भाव कायम राख्न सबैलाई अपिल

पूर्वी र मध्य तराईका जिल्लामा पछिल्लो समय देखिएका हिंसात्मक घटनाको प्रभाव लुम्बिनी प्रदेशमा पर्न नदिन प्रदेश सुरक्षा परिषद्ले सुरक्षा सतर्कता थप कडा बनाउने निर्णय गरेको छ।

बागमतीमा एमालेले संसदीय दलको नेता नफेर्ने

नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गरेको छ। यससँगै संसदीय दलका नेता जगन्नाथ थपलिया नै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ।

ब्रोड पिक हिमपहिरो : आठ जनाको शव फेला पारेको दाबी, निर्मल पुर्जासहित दुईको खोजी हुँदै

ब्रोड पिक बेस क्याम्पबाट बाहिर आएका रिपोर्टहरूले हिमपहिरोमा परेका सबै पर्वतारोहीको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

डा शशांकले भने: शेखर दाइ कार्यव्यस्तताले नआउनुभएको हो, उहाँको समर्थन छ

शशांकले भने, "शेखर दाइसँग मैले पटक–पटक अनुरोध गरेँ। उहाँले व्यस्तताका कारण आउन नसक्ने बताउनुभयो। 'मेरो सहमति त छँदै छ, समाचारमार्फत पनि मेरो समर्थन रहेको जानकारी दिनुहोस्। आउन नसकेकोमा क्षमा चाहन्छु,' भनेर उहाँले भन्नुभएको छ।"

सार्वजनिक बिदामा पनि राहदानी सेवा सञ्चालन

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’ का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ।

कोदो खेती गर्ने किसान सम्मानित

जिल्लाका विभिन्न स्थानीय तहमा कोदो खेती गर्दै आएका १० जना किसानलाई जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले सम्मान गरेको हो।

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने भएकामा हालसम्म ६१ हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।

त्रिकोणात्मक प्रेम कथा चलचित्र ‘माया भनेकै यस्तो होला’

‘यो मेरो जीवनको कुनै फेजलाई लिएर गीत निर्माण गरिएको होइन। यो मेरो कल्पना हो।’

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला : ५ सय ५१ सदस्यीय आयोजक समिति

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि डा शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा गरेको छ।

नेदरल्यान्ड्सका कप्तान एडवाड्र्सले दिए राजीनामा, अब लिडेले सम्हाल्नेछन् जिम्मेवारी

नेदरल्यान्ड्स क्रिकेट टोलीका कप्तान स्कट एडवाड्र्सले कप्तानी पदबाट राजीनामा दिएका छन्।

करुणा र सहानुभूति भएन भने असल नेता बन्न सकिँदैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताएका छन्।

कुवेतमा आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै

जिम्मेवारी लिने संस्कार छैन, नेपाल ‘बहुसंकट’ को अवस्थामा छ : राजनीतिक विश्लेषक खनाल

राजनीतिक विश्लेषक तथा प्राध्यापक कृष्ण खनालले नेपाली राजनीतिमा हार र असफलताको जिम्मेवारी लिने संस्कार कमजोर हुदाँ मुलुक अहिले ‘बहुसंकट’ को अवस्थाबाट गुज्रिरहेको बताएका छन्।

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

कम्पनीले व्यापारका लागि आफ्ना उत्पादन उपभोक्तासम्म पुर्‍याउनुका साथै कसानका उत्पादनको बजार सुनिश्चित गर्ने दायित्व पनि निर्वाह गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्