२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

कर्णाली ‘पूर्णखोप प्रदेश’ घोषणा: ३४ हजारभन्दा बढी बालबालिकाले लगाए खोप

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित ‘पूर्णखोप प्रदेश घोषणासभा’ समारोहमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले पूर्णखोप प्रदेश घोषणा गरेका हुन्।

सिमकोट साक्षर घोषणा हुँदै

हुम्लास्थित सिमकोट गाउँपालिकालाई साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको अन्तिम तयारी गरिएको छ। यसका लागि तयार पारिएका सूचक कार्यान्वयनमा आएसँगै पालिकालाई यही २५ गते साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्न थालिएको हो।

जुम्लालाई बैशाखभित्र पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा गर्ने

जुम्लालाई आउदो बैशाख भित्र पूर्णखोप सुनिश्चिता गर्न कार्ययोजना तयार गरिएको छ।

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ नाराका साथ बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।

रोल्पा पूर्णखोप सुनिश्चितता युक्त जिल्ला

१० स्थानीय तह रहेको रोल्पामा ७२ वडा मध्य स्थानीय स्वास्थ्य चौकी, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोज र खोप अभियान सञ्चालन गरी हालसम्म ४ हजार ४ सय ९९ बच्चाहरुलाई खोप लगाइ कुनै पनि बच्चा खोप लगाउन नछुटेको सुनिश्चित गरिएको हो।

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङलाई यहिँ असार २४ गते शुक्रबार पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ।

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने

ताप्लेजुङलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ। जिल्ला खोप समन्वय समितिको बैठकले असार २२ गते बुधबार ताप्लेजुङ जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्