८ कार्तिक २०८३ आइतबार
image/svg+xml

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो।

धनुषामा रहस्यमय घटना : एक दम्पती मृ*त, चार वर्षीय छोरा घाइते अवस्थामा फेला

धनुषाको मिथिला बिहारी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्।

मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन १६ प्रतिशत बढ्ने

जुम्लाका किसानलाई दसैँ सकिएलगत्तै मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ।

फुटबल हेर्न श्रीमतीलाई कुर्सीमा बाँधेको आरोपमा ६४ वर्षीय पुरुष पक्राउ

उजुरीमा उल्लेख भएअनुसार वार्डले पनि आफ्नी श्रीमतीलाई कुर्सीमा बाँधेर बेसमेन्टमा राखेको स्वीकार गरेका छन्। वार्ड माथिल्लो तलामा फुटबल हेरिरहेका बेला उनकी श्रीमती बेसमेन्टमा थिइन्।

बागमती सफाइ अभियान जारी

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो।

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

शिखका पहिरो प्रभावित भन्छन् : आश्रय स्थलभन्दा खाली घरमा बस्न सहज भयो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका कारण घर छाड्नुपर्‍यो।

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवात आन्ध्र प्रदेश-ओडिशातर्फ, अलर्ट जारी

बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ।

‘ब्लु ड्रम’ ह`त्या प्रकरण : जिल्लाको फैसलाविरुद्ध मुस्कान र साहिल उच्च अदालत पुगे

मुस्कान र साहिलले जिल्ला अदालतको फैसला गैरकानुनी र मनोमानी भएको दाबी गरेका छन्। उनीहरूको पुनरावेदनमा अभियोजन पक्षले आरोप शंकाभन्दा पर पुग्ने गरी प्रमाणित गर्न नसकेको उल्लेख गरिएको छ।

धन्न ग्रेटर नेपालकै नक्सा टाँग्ने प्रम छन् र आस छ नत्र नयाँ जोगीले साह्रै खरानी उडायो : बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन्।

स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृ`त्यु, चालक नियन्त्रणमा

उनलाई चिकित्सकले ९ः५५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।

चुनाव प्रचारमा खटिए ओबामा : डेमोक्र्याट उम्मेदवारका पक्षमा मत मागे, ट्रम्पको ‘हेलीप्याड’माथि व्यंग्य

अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा पूर्वराष्ट्रपति बाराक ओबामा डेमोक्र्याटिक उम्मेदवारको पक्षमा मत जुटाउन चुनावी मैदानमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्