१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘एन्फा आर्थिक रूपमा असफल’

सहिद स्मारक ‘ए’डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रूपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

पुलिसकाे गाेलीले थला परेका मुकेश ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्। परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए। उनी २०७५ असारदेखि थप बिरामी परेका हुन् ।

पुलिसमाथि फेरि रेलिगेसन दबाब

सहिद स्मारक ‘ए’डिभिजन लिगमा खराब सुरुआत गरेको नेपाल पुलिस क्लबले लिगको मध्यतिर भने विदेशी खेलाडीको आगमनमा सुखद नतिजासहित रेलिगेसन क्षेत्रबाट माथि उठ्ने संकेत गरेको थियो।

मच्छिन्द्रलाई प्रमुख खेलाडीको चोट चिन्ता

मच्छिन्द्र १५ खेलको समाप्तिमा २४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडको भन्दा मात्र ३ अंक कम हो।

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

ए डिभिजन लिग : चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।

मनाङको खराब लय जारी

सुरुआत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एकएक गोल गरे।

भानुभक्तको शालिक शिलान्यास गरेको भन्दै मेयरको फोटो जलाईयो

जनकपुरधाम उपमहानगरपालिका- १स्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि गरेको शिलान्यास विरुद्धमा मधेस केन्द्रीत दलका युवाहरू आन्दोलित बनेका छन्।

भारी वर्षाले ‘ए’ डिभिजन लिगका खेल प्रभावित

काठमाडौं उपत्यकामा अचानक भएको भारी वर्षासँगै शनिबारलाई तय भएका सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल प्रभावित भएका छन्।

मनाङको लगातार पाँचौं हार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट सुरुआत गरेको मनाङ मस्र्याङ्दी क्लबले पछिल्ला खेलमा भने जितलय भुलेको छ। लिगको सातौं चरणसम्म अपराजित रहँदै शीर्षताको दौडमा रहेको मनाङले त्यसपछि भने लगातार ५ खेल गुमाइसकेको छ।

जावलाखेलको फराकिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित निकालेको जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एपिएफसँग १–० ले स्तब्ध भएको छ।

ए डिभिजन लिग :मनाङलाई जावलाखेलले हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ–मर्स्याङ्दी क्लबलाई हराएको माथि सानदार जित दर्ता गरेको छ।

दाबेदार टोलीको पुनरागमनले शीर्षताको होड रोमाञ्चक

दाबेदार टोलीको पुनरागमनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षताको होड रोमाञ्चक बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्