१० कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रहरीको प्रतिष्ठा

विसं १९५५ मा पहाडमा मिलिसिया र तराईमा अमिनी पुुलिसको व्यवस्था गरेपछि नै नेपालमा ‘पुलिस’ शब्दको प्रयोग सुरु भएको पाइन्छ ।

प्रहरीकाे प्राविधिक तर्फका तीन जना बढुवाका लागि सिफारिस

नेपाल प्रहरीले प्राविधिक समूह तर्फ दुर्इजनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक जनालाई प्रहरी अतिरिक्त महानिरिक्षक (एअार्इजी) मा बढुवाका लागि सिफारिस गरेको छ।

‘संघीय सरकारले प्रहरी प्रशासन हस्तान्तरण नगरे आफैं स्थापना गर्छौं’

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन्।

प्रहरी कार्यालयमा घुस लेनदेन बढ्यो, निगरानी बढाउँदै महानगरीय प्रहरी परिसर

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका कयौं कार्यालयमा घुसको लेनदेन बढेको छ । असोज महिनामा मात्रै एक डिएसपीसहित १० प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्नु र नागढुंगा तथा नाग्लेभारे प्रहरी कार्यालयका एक दर्जन प्रहरी आर्थिक लेनदेनमा मुछिएकोे आरोपमा परिसर तानिनुले मातहतका प्रहरी कार्यालय घुसको लेनदेन बढेको स्पष्ट भएको छ।

हेडक्वार्टरले साेध्याे तस्करी बढ्नुको कारण

सशस्त्र प्रहरी बल मुख्यालयले सातवटै प्रदेशका प्रमुखलाई काठमाडौं बोलाएर सीमाक्षेत्रमा बढ्दो तस्करी तथा अपराध रोक्न निर्देशन दिएको छ।

घुससहित डिएसपी समातिएपछि ३ वृत्तका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालय नक्सालले उपत्यकाका ३ वटा वृत्तको प्रमुख परिवर्तन गरेको छ। प्रहरी वृत्त बौद्धका इन्चार्ज डिएसपी श्यामकुमार राई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेपछि प्रहरी हेडक्वाटरले बौद्धसहित विवादित मानिएका ३ वृत्तको प्रमुख फेरेको हो।

बौद्धका डिएसपी राई घुस रकम सहित पक्राउ

महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

घरको मुली राम्रो भयो भने परिवार राम्रो हुन्छ

नेपाल प्रहरीको सेवामा करिब ३१ वर्ष बिताएका पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलका महत्वपूर्ण राजनीतिक तथा प्रहरी संगठनभित्रका उथलपुथल पूर्ण घटनाक्रमबारे प्रकाशित आत्मकथा पुस्तक आज शनिबार सार्वजनिक हुँदैछ।

जुवा खालमा प्रहरीको छापा : घरको दुर्इ तल्लामाथिकाे झ्यालबाट भाग्न खोज्दा दुईकाे मृत्यु, २३ पक्राउ

काठमाडौंको मूलपानीमा गएराति प्रहरीले एक जुवा घरमा छापा मारेको छ। अवैध रुपमा सञ्चालित जुवा घरमा छापा मार्नेक्रममा घरको दुर्इ तल्लामाथिकाे भान्सा काेठाकाे झ्यालबाट भाग्न खोज्दा खसेर दुई जुवाडेकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन्।

स्याङ्जामा चाडपर्व विशेष सुरक्षा योजना लागु, ३ सय ८७ प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्व विशेष सुरक्षा योजना लागु गरेका छ। दशैं, तिहार, छठ र ल्होसारलाई लक्षित गरी जिल्लाभर विशेष सुरक्षा योजना लागु गरिएको हो।

ठुलाे परिमाणमा बरामद गरिएको घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय नुवाकोटले बरामद गरेको ३७ सय ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ।

तारा र सन्देश स्ट्रंगेस्ट खेलाडी

नेपाल प्रहरीकी तारादेवी पुन र सन्देश गुरुङ दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रंगेस्ट खेलाडी भए । ताराले ७५ केजी तौलमाथिको प्रतिस्पर्धामा १६६ केजी भार उठाइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्