भरुवा बन्दुकसहित एक पक्राउ
खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।
खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।
अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्।
प्रहरी सेवामा प्रवेश गरेको ६ वर्ष पुगिसक्दा पनि अर्घाखाँचीकी मिना बुढाथोकीले एक पटक पनि भाइटीकामा दाइको निधारमा टीका लगाउन पाएकी छैनन्। उनको दाइको निधारमा सप्तरंगी टीका र सयपत्री माला लगाउने रहर रमरमै सिमित छ।
रुकुम (पश्चिम)मा रहेका स्थानीय तहहरुले नगर प्रहरी भर्ना गर्न सुरु गरेका छन्। ६ स्थानीय तह रहेको जिल्लाका दुई स्थानीय तहले नगर प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेका हुन्।
नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको ५० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरेर कुकुर पूजा गरेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पु-याउने गतिविधि सह्य नहुने बताएका छन्।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखबीच प्रहरीलाई कसले परिचालन गर्ने भन्ने विवाद बढ्दै जाँदा प्रहरी प्रमुखको सरुवा भएको छ।
चन्दननाथ नगरपालिका–५ का पुर्णसिंह कठायत जुम्ला प्रहरीको कामप्रति सन्तुष्ट छैनन्। उनी प्रहरीको काम मात्र होइन शैलीप्रति पनि रुष्ट छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा पदोन्नती भएका ६ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। सशस्त्रको प्रधान कार्यालय हल्चोकमा बुधवार आयोजित बिशेष समारोहमा आइजिपी खनालले डिआइजीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्।
नेपाली काङ्ग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समिति गठन गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयले सो छानविन समिति गठन गरेको स्रोतले जनाएको छ।
माओवादी विद्रोहीको आक्रमणमा भारतको राष्ट्रिय प्रसारण संस्था दूरदर्शनका एक क्यामेराम्यान र दुई प्रहरीको मृत्यु भएको छ।
भारतीय हतियारधारी समूहले गत असोज ४ गते नेपाल आएर सुनसरी हरिनगरको भुटाहामा विद्यालय सञ्चालकको हत्या गरे । चार जनाको संख्यामा आएका उनीहरूले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका तीन जवानलाई पक्राउ गरेको छ।
बलात्कार र अन्य प्रकारका यौजन हिंसा बढिरहेको समयमा नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट सञ्चालन गरेको छ।