१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उखु र दूध किसानको बक्यौता तिर्न दुई अर्ब रकम निकासा

सरकारले दुग्ध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको हो ।

सडकमै उखुको रस बेचेर दत्तबहादुर बने करोडपति

कार्कीले यो व्यवसाय १६ हजार रुपैयाँमा सुरु गरेका थिए। त्यतिबेला ६० रुपैयाँमा एक क्विन्टल उखु पाइन्थ्यो। उनी प्रतिगिलास दुई रुपैयाँमा उखु रस बेच्थे।

उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव

‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’

‘उखु किसानको पलायन रोक्नुपर्छ’

मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषक पलायन रोक्न नसकिने बताएका छन्।

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ।

नागरिककर्मी ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुँदै

लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ।

उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई सेयर सदस्यलाई जोड्न थालेको छ।

उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

सरकारले समयमा उखुको मूल्य निर्धारण नगरेको तथा भ्याट बापतको भुक्तानी नगरेको कारण किसानको खुँटी उखु खेतमै सुक्न थालेको छ। किसानको संलग्नताबिना उखुको एकतर्फी मूल्य तोकेर किसानलाई जसरी पनि उखु बेच्न बाध्य पार्ने नीतिको कारण खेतमै उखु सुक्न थालेको हो।

उखु किसानको बाउन्न करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्