प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन प्रतिपक्षी दलहरूको माग
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा दिएको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा दिएको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेपछि अध्यक्ष नारायण दाहालले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
राजनीतिक क्षेत्रमा दलित समुदायको सहभागिता बढेको देखिए पनि निर्णय प्रक्रियामा प्रभावकारी भूमिका अझै कमजोर रहेको स्थानीय विश्लेषकहरू बताउँछन्।
वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगको सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरूसहितको छलफलबाट विभिन्न निर्णय गरेको छ।
नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो अभिव्यक्तिबारे नेपाली जनतासँग माफि माग्नुपर्ने बताएको छ।
दैलेखको भैरवी गाउँपालिका-७ कालगौडा स्थित भित्री सडक खण्डमा आइतबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ८ जना सवार घाइते भएका छन्।
झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएका घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सीमाबारे बोलेको अभिव्यक्ति हटाउनुपर्नेमा विपक्षी दलहरु एक जुट भएका छन्।
प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ।
उनले लेखेकी छन्, 'देश जलाउने, न्यायालय जलाउने, सार्वभौमिकता र स्वाधीनता जलाउने देशद्रोहीबाट यस्तै राष्ट्रघाती अभिव्यक्तिको आशा थियो, जुन बिस्तारै प्रमाणित हुँदैछ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
भारतसँगको सीमा विवाद सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा तनाव बढेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमासम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रिय हित अनुकूल नभएको बताएका छन्।