८ मंसिर २०८१ शनिबार
image/svg+xml

गठबन्धनमा सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छ: चन्द्रकान्त राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन्।

सरकारले रंगभेदी विभेद गर्‍योः सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन्।

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न :अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ।

बैंक लुटे जसरी 'चार यार' हरुले बजेट लुटे: अध्यक्ष राउत

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ।

सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका छन्।

अनावश्यक क्षेत्रमा सरकारको खर्च धेरै: अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले सरकारले आगामी बजेट मानव केन्द्रित विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन्।

ढुक्क यादव, निसाना लगाउँदै राउत

विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’

पदका लागि मात्रै राष्ट्रिय सहमति नखोजौँः अध्यक्ष राउत

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यक्ता रहेको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्