१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रेम दिवसमा ‘खैनीचुरोट छाड्ने कसम’

भौतिक रूपमा नजिक नहुने प्रेमीप्रेमिकाले सामाजिक सञ्जालमा प्रेम व्यक्त गरेर प्रेम दिवस मनाए।

धूमपानविरुद्ध ‘माया अस्त्र’

एक खिल्ली चुरोटको धुवाँले ११ देखि १३ मिनेट आयु घटिरहेको हुन्छ। यसरी हेर्दा धूमपान नगर्ने मानिसका लागि १२ महिनाको एक वर्ष हुन्छ भने धूमपानकर्ताको यस्तो वर्षमात्र १० महिनाको हुन्छ।

धूमपानले गर्भपातको खतरा

त्यसै पनि धूमपान हानिकारक हुँदै हो, त्यसमाथि गर्भवती महिलाले धूमपान गर्नु गर्भमा रहेका सन्तानका लागि घात हुने अध्ययनले देखाएको छ ।

धूमपानविरुद्ध ध्यानदृष्टि

हाम्रो मुलुकमा पनि सूर्तीजन्य पदार्थको विज्ञापन गर्न रोक लगाइएको छ। त्यसैगरी सार्वजनिक स्थानमा यसको प्रयोग हुन नसक्ने गरी प्रतिबन्ध लगाइएको छ। व्यवहारमा भने सार्वजनिक स्थानमा यसको पालना भएको छैन।

सुर्ती सेवनको खर्च ४० अर्ब

नेपालमा अकाल मृत्युको पहिलो कारक प्रदूषण हो भने दोस्रोमा सुर्तीजन्य पदार्थलाई लिइन्छ। सुर्तीजन्य पदार्थले नेपालमा कुल मृत्युको १९.४९ प्रतिशत हिस्सा ओगटेको छ। हाम्रोजस्तो मुलुकका निम्ति यो दुर्भाग्यपूर्ण स्थिति हो।

‘स्वस्थ युवा समृद्ध नेपाल’

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्थाबाट यसको सेवन सुरु गर्छन् । जति सानो उमेरमा सुर्तीजन्य पदार्थ सेवन गर्न सुरु गर्यो, त्यति नै यसको गहिरो लत बस्ने सम्भावना रहन्छ । यही कारणले गर्दा युवाहरू चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

सार्वजनिक स्थानमा धूमपान रोक्न निर्देशन

सरकारले सार्वजनिक स्थानमा धूमपान एवं सुर्तीजन्य पदार्थ निषेध गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।

धूमपानले आँखालाई पनि असर गर्छ

बेलायतमा दसौं लाख मानिस आँखाको दृष्टि क्षमतामा ह्रास हुने समस्याले पीडित छन्, जो नियमित धूमपान गरिरहेका छन्। बेलायतमा प्रति पाँचजनामध्ये एकजना धूमपान प्रयोगकर्तामा दृष्टिविहीनता आउन सक्छ। यस्तो दाबी बेलायतस्थित चस्माविशेषज्ञ संघले गरेको हो। ‘धूमपान प्रयोग नगर्नेहरूको तुलनामा प्रयोगकर्ताले दुईगुणा दृष्टि क्षमता गुमाउँछन्,’ एएनटिभीले भनेको छ। कारण सुर्तीजन्य पदार्थको प्रयोग गर्नेहरू धेरैको आँखा खराब भइसकेको पाइएको छ।

‘धूमपानका कारण पिसाबथैलीको क्यान्सर बढिरहेको छ’

पछिल्लो समय मूत्रप्रणाली सम्बन्धी विभिन्न रोग बढ्दै गएका छन्। सँगसँगै पिसाबथैलीको क्यान्सर तथा मिर्गाैला बिग्रने(फेल हुने) रोग पनि बढिरहेका छन्। प्रस्तुत छ– यसका कारण र निवारणबारे नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पताल, युरालोजी विभागका प्रमुख तथा वरिष्ठ युरोलोजिस्ट डा. पारसमणि श्रेष्ठसँग गरेको कुराकानीः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्