७ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बदलीः वर्षाको सम्भावना

दिउँसो पहाडी भू-भागका केही र तराईका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षाः देशका अधिकांश स्थानमा वर्षा हुने

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेस, वाग्मती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि बदलीको सम्भावना छ।

यी क्षेत्रमा आज चट्याङसहित वर्षाको सम्भावना

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भू–भागमा आज चट्याङ्सहित वर्षाको सम्भावना

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पश्चिम तराईमा तातो हावा

बाँके लगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवा लगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।

पहाडी भू-भागका केही स्थानमा आज वर्षाको सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान पहाडी भू-भागमा आंशिक बदली छ।

आज बिहान देशभर बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना

दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

पहाडी भू-भागमा आज चट्याङसहित वर्षाको सम्भावना

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको अधिकांश भूभाग चट्याङसहित वर्षाको सम्भावना

आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ।

देशका धेरै ठाउँमा मौसम सफा रहने

देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ।

आजको मौसमः पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान देशको पहाडी भू-भागमा आंशिक बदली छ।

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शनिबार देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

शनिवार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागको मौसम भने सामान्यतः सफा रहने पूर्वानुमान महाशाखाले जनाएको छ।

कोरोना घट्यो, मौसमी रोगको जोखिम बढ्यो

कोभिड घटेपछि धेरै मानिस बाहिर निस्केर खाना खाने, सडकका खानेकुरा खाने गरेको देखिन्छ। यो मौसममा यसरी खाना खाँदा झाडापखाला र आउँको जोखिम हुन्छ। दूषित खाना र पानी रोगको कारक भएकाले यसतर्फ पनि सचेत रहनुपर्छ।

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्