सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा
उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।
उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।
राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ।