६ आश्विन २०८१ आइतबार
image/svg+xml

अन्नपूर्ण हिमाल आरोहणको क्रममा एकको मृत्यु, एकको जीवित उद्धार

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ।

सगरमाथा आरोहण गर्न १ सय ७८ जनालाई अनुमति

सरकारले आरोहण अनुमति शुल्क संकलन गर्ने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाबाट सबैभन्दा बढी रकम संकलन गरेको छ।

नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार

नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।

मनास्लु हिमालः अढाई दशकपछि ‘विन्टर सिजन’ मा सफल आरोहण

झन्डै अढाई दशकपछि मनास्लु हिमालमा ‘विन्टर सिजन’ मा पहिलोपटक सफल आरोहण पुरा भएको छ। विश्वको आठौं अग्लो हिमाल मनास्लुको मुख्य चुचुरो (८१६३ मि) को ६ जना नेपाली शेर्पा र एकजना विदेशी आरोहीले आरोहण पुरा गरेका हुन्। यो सिजनमा उच्च हिमाल आरोहण गर्नुलाई निकै नै चूनौतीपूर्ण मानिन्छ।

हिमाल आरोहणमा दोब्बर राजस्व

नेपाल पर्यटन विभागले यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति दिएर गतवर्षभन्दा दोब्बर राजस्व रकम संकलन गरेको छ।

२० हिमाल आरोहणबाट ५ करोड राजस्व संकलन

नेपाल पर्वतारोही संघले हिमाल आरोहण अनुमति दिएबापत ५ करोड १८ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

स्की र हिमाल आरोहण एकै समयमा गर्दा दुर्घटना हुनसक्ने

विश्वचर्चित अमेरिकी स्की खेलाडी ४९ वर्षीय हिलारी नेल्सनको मनास्लु हिमालमा स्की खेल्ने क्रममा हालै भएको मृत्युले केही प्रश्न उब्जाएको छ।

नौ सय बढी आरोहीले लिए विभिन्न् हिमाल आरोहणको अनुमति

अमादब्लङलगायत मिहाल आरोहणका लागि अहिले पनि आरोहण अनुमति जारी भइरहेको विभागले जनाएको छ। यस सिजनमा हिमाल आरोहणबाट हालसम्म सात करोड १० लाख ३१ हजार छ सय ४७ रोयल्टी जम्मा भएको विभागले जनाएको छ।

मनास्लु आरोहण अनुमतिबाट सबैभन्दा बढी राजस्व संकलन

सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।

श्रेष्ठ र शाहलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघ पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।

मकालु हिमाल आरोहणको तयारी गर्दै पूर्णिमा

एउटै सिजनमा कञ्चनजंघा र लोहोत्से हिमालको सफल आरोहण गरेकी पूर्णिमा श्रेष्ठले हप्ता दिनपछि मकालु हिमाल चढ्ने बताएकी छन्।

हिमाल आरोहणः २७ हिमाल, ९ सय ५३ आरोही

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि पर्वतारोहण क्षेत्रमा विदेशी आरोहीको आकर्षण थपिएको छ। विभिन्न हिमालको आरोहण गर्न जारी वसन्त ऋतुमा ९ सय ५३ जना आरोहीले स्वीकृति लिएका छन्। ती मध्ये सबैभन्दा बढी आइतबारसम्म ३ सय १७ जना आरोहीले सगरमाथाका आरोहणको अनुमति पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्