सञ्चार क्षेत्रको पुनर्संरचना र कानुनी सुधारमा तीनै तहबीच ऐक्यबद्धता
सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार पुनर्संरचना गर्ने र विद्यमान कानुनी जटिलता हल गर्ने विषयमा तीनै तहका सरकारबीच सहमति भएको छ।
सञ्चार क्षेत्रलाई सङ्घीय संरचनाअनुसार पुनर्संरचना गर्ने र विद्यमान कानुनी जटिलता हल गर्ने विषयमा तीनै तहका सरकारबीच सहमति भएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति तथ्यहीन, अल्पज्ञानपूर्ण तथा राष्ट्रहितविपरीत रहेको बताएका छन्।
उनले जनताको करबाट उठेको स्रोत नागरिक हितमै प्रयोग भइरहेको छ वा छैन भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने बताए।
पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित तथा सुकुम्बासी परिवारको स्थानान्तरणका लागि जग्गाको खोजी गरिरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेको भएपनि दलित समुदायसँग गरेको वाचा अनुसार क्षमता याचना नमागेको गुनासो गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासबाट जेनजी आन्दोलनको क्रममा चोरी भएका दुई थान हात्तीका दाह्रा प्रकरणमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नेपाल र भारतबीचको सम्बन्धलाई पुराना अड्चनहरूबाट मुक्त गर्दै विकास कूटनीतिको नयाँ उचाइमा पुर्याउनुपर्ने बताएका छन्।
धादिङको नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ।
म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमणमा छन्। न कुनै संवैधानिक पद न त मन्त्री वा प्रधानमन्त्री, तर भारतमा उनको स्वागत र भेटघाटले नेपालमा राजनीतिक तरंग ल्याइदिएको छ।
खेल भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसारअपराह्न ४:१५ बजे सुरु हुनेछ।
लमजुङको दोर्दी गाउँपालिका–७ दारिमबोटमा गुडिरहेको अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।
उनले आफू लाउलाउ खाउखाउको उमेरमै आमा बन्नु परेको सम्झिँदै भनिन्, ‘१५ वर्षमा बिहे भयो अनि आमा बनिहालेँ। अहिले पाठेघरमा घाउ छ। उपचार गर्न पैसा छैन।’
समाचारको सारांश अमेरिकी सङ्गीत जगत्का चर्चित गायक तथा दुई पटकका ग्रामी अवार्ड विजेता पिबो ब्रायसनको ७५ वर्षको उमेरमा निधन भएको छ।
बाह्र वर्षअघि अवसरको खोजीमा टक्सार छाडेर काठमाडौं गएका सुजन उदासले सोचेका थिएनन्, फेरि गाउँमै फर्किएर व्यवसाय सञ्चालन गर्नुपर्ला भनेर।