९ आश्विन २०८१ बुधबार
image/svg+xml

किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने मन्त्री खनालको चेतावनी

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराएका छन्।

हाम्रा बा!

हामी दिदीभाइ सानो हुँदा कुरा गर्ने गर्थ्यौं- 'केही गरी हाम्रा बा मर्नुभयो भने हामी पनि बासँगै मर्ने है।'

अब गाई भैँसीलाई पनि सुत्केरी भत्ता तीन हजार !

तनहुँको म्याग्दे गाउँपालिकामा गाई भैसी पाल्ने किसानले सुत्केरी भत्ता पाउँछन्। गाई भैँसी व्याएपछि किसानलाई गाउँपालिकाले तीन हजार रुपैयाँ सुत्केरी भत्ता दिने गरेको छ। चालु वर्षको नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै विनियोजन गरेर सुत्केरी भत्ता वितरणको सुरुवात गरिएको हो।

वर्षाले सर्लाहीका किसान हर्षित

बुधबारको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपछिको वर्षाले उखु, मकै, तरकारी लगायत बालीलाई निकै राहत पुगेको किसानले बताएका छन्।

मुसलधारे वर्षाले किसान हर्षित

बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपश्चात परेको मुसलधारे वर्षाले उखु, मकै, तरकारी बालीलगायतमा निकै राहत पुगेको किसानले बताएका छन्।

असार तेस्रो सातासम्म २० प्रतिशत रोपाइँँ

असारको तेस्रो सातासम्म रुपन्देहीमा अधिकांश किसानका खेत बाँझै छ। बिउ छिप्पिसकेको छ। खेतमा धाँजा फाटेको छ। खडेरीकै कारण हिँउदे बाली लगाउन नपाएका किसानले धानबाली पनि समयमै लगाउन नपाएपछि छट्पटिएका छन्।

खडेरीले सुकेका बिरुवा उखेल्दै किसान

खोटाङका किसानले लामो खडेरीले मरेका मकैको बोट उखाल्न थालेका छन्। सामान्य वर्षापछि छरेको मकै उम्रिए पनि आधा मिटर अग्लो नहुँदै खडेरीले मरेपछि किसानले उलेखेर गाईबस्तुलाई घाँस दिन थालेका छन्। असार बित्न लाग्दा पनि पानी नपर्दा जिल्लाको हलेसी–तुवाचुङ नगरपालिका, रावाबेंसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिकालगायत ठाउँमा लगाइएको मकैको बोट सुकेर मर्न थालेका छन्। मकैको बोट सुकेर कामै नलाग्ने अवस्थामा पुगेपछि हलेसी तुवाचुङ नगरपालिकाका बाहुनीडाँडा, दुर्छिम, राजापानीलगायत सुक्खाग्रस्त क्षेत्रका किसानले उखालेर गाईबस्तुलाई घाँस हाल्न थालेका हुन्।

सुन्तला फलाउन प्रोत्साहन अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकाेटका ५० बढी सुन्तलाका बोट लगाएका किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम वितरण गरेको हो।

चौरीपालक कृषक पुरस्कृत

सोलुदूधकुण्ड नगरपालिकाले चौरीपालक किसानलाई पुरस्कृत गरेको छ। नगर क्षेत्रमा चौरीपालन गर्दै आएका कृषकको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको हो।

एक किसानको अनुभव : घर बनाएर सकिइसक्यो फाँट (भिडियो)

नेपाली समाजमा असार १५ को विशेष महत्व छ। असार १५ लाई किसानहरुको दिनकोरुपमा लिने गरिन्छ। 'मानो छरेर मुरी उव्जाउने' दिनको रुपमा लिइन्छ।

पुष्प व्यवसायमा रमाउँदै किसान

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे।

किसानलाई प्लास्टिक टनेल

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका किसानलाई प्लास्टिक टनेल वितरण गरिएको छ। व्यावसायिक तरकारी खेतीतर्फ प्रोत्साहित गर्न वडा कार्यालयले दिक्तेलका ६० किसानलाई प्लास्टिक टनेल वितरण गरेको हो।

चिया परीक्षण केन्द्र निर्माण हुने

चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ। मुलुकमै पहिलोपटक चियाको गुणस्तर सुधार गर्न सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो।

भारतीय तरकारी रोकिएपछि किसान उत्साहित

विषादी परीक्षणबिना आयात हुने तरकारी तथा फलफूलका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै भन्सार विभागले असार २ गते तरकारी फलफूल आयात बन्द गर्न भन्सार कार्यालयहरूलाई निर्देशन दिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्