आठ शैक्षिक संस्थालाई कृषि तथा वन विज्ञानको अनुमति
कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरू नेतृत्वमा स्थापीत भएपछि अनुकरणीय कार्य गर्ने गरेको बताएकी छिन्। उनले समुदायमा जागरुकता ल्याउन र कृषि क्षेत्रको विकासमा समेत महिलाको उल्लेखनीय योगदान रहेको बताइन्।
सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेको छैन।
पर्यटकीय क्षेत्र लाङटाङमा सडक निर्माणको काम सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–३ खाम्जिङदेखि लाङटाङको थाङस्यापसम्म जोड्ने कृषि सडकको निर्माण कार्य सुरु गरिएको हो।
आर्थिक सर्वेक्षण २०७४/७५ का अनुसार राष्ट्रिय औसत मानवीय विकास सूचक ०.४९ को दाँजोमा ०.४२ सहित पुछारमा परेको प्रदेश २ लाई आर्थिक रुपमा समृद्ध र विकसित बनाउन सकिने प्रसश्त आधार रहेको सरोकारवालाले बताएका छन्।
देशमा हाल ११ विश्वविद्यालय भए पनि त्रिभुवन विश्वविद्यालयले नै उच्चशिक्षाको करिब ८२ प्रतिशत हिस्सा ओगटेको छ। हाल दैनिकजसो नयाँ खुलेका विश्वविद्यालयका समाचार मिडियामा छाइरहेका पाइन्छ। विगत ६ महिनादेखि कृषि तथा वनविज्ञान विश्वविद्यालय निजी कलेजलाई सम्बन्धन दिएको प्रकरणका कारण तनावपूर्ण छ।
संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषकहरुको जीवनमा परिवर्तन नआई कृषिप्रधान देशको अवस्थामा सुधार नआउँने बताएका छन्।
किसानका मुद्दा किसानका मात्रै हैनन्। देशको कृषि नीतिले समग्र समाजको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालगायत जनताको सुस्वास्थ्य समेतलाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले राज्यका हरेक नागरिक यसबाट प्रभावित हुने गर्छन्।
कृषि र कृषकलाई राज्यले उच्च प्राथमिकता दिनुपर्ने माग गर्दै राष्ट्रिय कृषक समूह महासंघ नेपालको चौथो राष्ट्रिय परिषद भएको छ। हेटौंडामा मंगलबार भएको कार्यक्रममा ५३ जिल्लाका एकसय जना किसान प्रतिनिधिको सहभागिता रहेको थियो।
खोटाङमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। गत आर्थिक वर्षको तुलनामा यस आव ०.२५ का दरले धानको उत्पादकत्व घटेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए।
सप्तरीको तिलाठी–कोइलाडी गाउँँपालिका–८ का इन्द्रदेव यादव चार बिघा खेतमा यसपालि गहुँ लगाउँने तयारी गरेका छन्। खेत जोतेर तयारी अवस्थामा राखेका यादव पछिल्लो चार–पाँच दिनदेखि गहुँको बीउका लागि स्थानीय सहकारी संस्थादेखि लिएर राजविराजस्थित कृषि ज्ञान केन्द्र कार्यालयसम्म धाइरहे पनि बीउ पाउन सकेका छैनन्।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले यही शैक्षिक सत्रमा थप दुई आंगिक क्याम्पस सञ्चालन गर्ने भएको छ।
बजारमा अर्गानिक वस्तुको माग बढ्दै गएपछि सरकारले प्रांगारिक कृषिजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ। रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने भएकाले रासायनिक मल र विषादीको न्यूनीकरण गर्दै प्रांगारिक वस्तु उत्पादनमा वृद्धि गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले ७० करोड रुपैयाँ खर्चेर प्रांगारिक कृषि प्रवर्द्धन अभियान सुरु गरेको छ।
लगभग तीन महिनादेखि रामपुर क्याम्पसको अध्ययन–अध्यापन ठप्प छ। दैनिकजस्तो आन्दोलन, हड्ताल, आगजनी लगायतका समाचार प्रशस्तै पढ्न पाइन्छ। सवाल चाहिँ विश्वविद्यालयले केही नयाँ कलेजहरूलाई सम्बोधन दिएकोबारे हो। म आफू पनि त्यही क्याम्पस पढेर आएको हुनाले आन्दोलनको विषयमा केही बोल्नैपर्ने भयो। आन्दोलन र यसको उपजमा जानु अगाडि एकछिन रामपुर क्याम्पसको चलनचल्ती र बजारबारे चर्चा गरौँ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागू गर्ने तयारी गरेको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना लागू गर्न सूचना निकाल्ने र गाउँ छनोट गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो।