२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

२२ औं आहा रारा पोखरा गोल्डकप: भुटनिज युथ स्पोर्टस फाइनलमा

पहिलो हाफमा आक्रमण र दोस्रो हाफमा रक्षात्मक रणनीति सफल भएपछि लामो यात्रा तय गरेर पोखरा आइपुगेको भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनल प्रवेश गर्दै इतिहास कोरेको छ।

आहा रारा पोखरा गोल्डकप: छ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी बाहिरियो

आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ मस्र्याङ्दी क्लबको थप यात्रा टुंगिएको छ।

२२ औं आहा रारा पोखरा गोल्डकप: चर्च ब्वाईजको उत्कृष्ट पुनरागमन जित

उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ।

२२ औं आहारारा पोखरा गोल्डकपः धरानले सहारालाई हरायो

बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्