१३ आश्विन २०८१ आइतबार
image/svg+xml

तीन माग राख्दै सन्दीपले दिए सर्वोच्चमा पुनरावेदन, पेसी भोलि

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालत पाटनविरुद्ध पुनरावेदन दर्ता गराएका छन्। बिहीबार अपराह्न साढे ४ बजे सर्वोच्च अदालत गएर पुनरावेदन दर्ता गराएका हुन्।

विश्वकप लिग टु मा परेनन् सन्दीप, उनको पक्षमा सर्वोच्चको फैसला आए अन्तिम खेल पनि खेल्नेछन्

क्रिकेट खेलाडी सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेलमा पर्ने सम्भावना कम रहेको छ।

विदेश जान पाउनुपर्ने मागसहित आज ४ बजे सर्वोच्च जाँदै सन्दीप

बुधबार सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले नागरिक न्युजसँग कुरा गर्दै सन्दीप सहित हामी अपराह्न ४ बजे सर्वोच्च अदालत जान लागेको बताएका हुन्।

विदेश जान पाउनु पर्ने मागसहित बुधवार सर्वोच्च जाँदै सन्दीप

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछाने पाटन उच्च अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने भएका छन्।

पाँच महिनापछि मैदानमा फर्किए सन्दिप, यस्तो छ नेपालको प्लेइङ ११

आजको खेल नेपाली खेलप्रेमीको लागि निक्कै महत्वपूर्ण रहेको छ । लामो समयपछि पूर्वकप्तान सन्दीप लामिछाने मैदानमा उत्रन लागेकाले पनि उनका सर्मथक उत्साहित भएका छन्। उनी आजको प्लेइङ ११ सेटमा मा परेका छन्। करिब पाँच महिनापछि उनी क्रिकेट मैदानमा उत्रिएका हुन्।

सन्दीपलाई भेटे पाकिस्तानका सुपरस्टार रिजवानले

पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन्।

सन्दीप र क्यानविरुद्ध माइतिघरमा प्रदर्शन, ताराबराल प्रकाउ (फोटोफिचर)

शनिबार उनीहरुले माइतीघरमा सन्दिप र क्यानविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सन्दिप र क्यान विरुद्ध सामाजिक सञ्जालमा चल्यो 'बाइकटक्यान' अभियान

हिजो सााँझ देखि सामाजिक सञ्जालमा 'बाइकटक्यान' अभियान चलाएका हुन्। उनीहरुले भोलि शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोधमा प्रदर्शन गर्न आह्वान पनि गरेका छन्।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरूद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ।

सर्वोच्चमा सन्दीपविरुद्धको मुद्दामा सुनुवाई हुँदै

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो।

क्यानले गर्‍यो बन्द प्रशिक्षणका लागि सन्दीपसहितको राष्ट्रिय टिम घोषणा

बिहिबार नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो।

अन्ततः सन्दिप बन्द प्रशिक्षणमा, आजैदेखि होटलमा बस्ने, थुनामा राख्न निवेदन माथिको सुनवाइ भोली

यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ। उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। यस निवदेन माथि भोलि शुक्रबार पहिलो सुनुवाइ हुने भएको छ।

सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ।

निलम्बन फुकुवा भएसंगै सन्दिप भन्छन्: समयसंगै फेरि भेट होला

नेपाल क्रिकेट संघ(क्यान)ले निलम्बन फुकुवा गरेसंगै क्रिकेटर सन्दीप लामिछानेले समयसंगै फेरि भेटौँला भन्दै स्टाटस लेखेका छन्।

क्यानको खेलाडी वर्गीकरण: ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा, सन्दीप परेनन्

मंगलबार क्यानको पोखरामा बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका खेलाडीहरूको वर्गीकरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्