८ वैशाख २०८१ शनिबार
खेल

निलम्बन फुकुवा भएसंगै सन्दिप भन्छन्: समयसंगै फेरि भेट होला

नेपाल क्रिकेट संघ(क्यान)ले निलम्बन फुकुवा गरेसंगै क्रिकेटर सन्दीप लामिछानेले समयसंगै फेरि भेटौँला भन्दै स्टाटस लेखेका छन्।

बुधबार साझ लामिछानेले आफ्नो पुरानो फोटो अपलोड गर्दै सामाजिक सञ्जालमा समयसंगै फेरि भेट होला लेखेका हुन्।

बलात्कार आरोप लागेपछि क्यानले सन्दिपलाई निलम्बन गरेको थियो। लामिछाने धरौटीमा छुटेसँगै बिहीबार बसेको क्यान बोर्ड बैठकले सन्दिपको निलम्बन फुकुवा गरेको थियो। 

प्रकाशित: १८ माघ २०७९ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App