१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मदर टेरेसाको भारतीय च्यारिटीद्वारा ‘शिशु बिक्री’

१४ दिनको शिशु बिक्री गरेको आरोपमा भारतको उत्तरी राज्य झारखण्डस्थित मदर टेरेसा मिसिनरिज अफ च्यारिटीमा कार्यरत एक महिला पक्राउ परेकी छन्।

खोलामा नवजात शिशुको शव फेला

उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित खोलामा बुधबार विहान एक नवजात शिशुको बेवारिसे शव फेला परेको छ। चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित द्वारखोला किनारमा भर्खर जन्मेको शिशुको लास फ्याँकिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ।

अनौठो शिशुकाे मृत्यु

कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो।

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

रुन्टीगढि गाउँपालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरमा आगो तापिरहेको समयमा माथिबाट पहिरो आई भान्सा कोठामा खस्दा स्थानीय २२ वर्षिया कमला बिक, उनकि १८ दिनकि छोरी आयुसा बिक र नातेदार १५ वर्षिया चित्रा बिकको मृत्यु भएको हो।

नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्।

चार सय बेडको मातृशिशु भवनको काम ठप्प

स्वास्थ्य मन्त्रालयले विनियोजित बजेटसमेत रोक्का गर्दा विगत ५ महिनादेखि मातृशिशु भवनको निर्माण कार्य ठप्प भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

जिल्ला अस्पतालमा निःशुल्क नवजात शिशु उपचार केन्द्र

जिल्ला अस्पताल खोटाङमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य समस्यामा परेका नवजात शिशुको रेखदेखका लागि जिल्ला अस्पतालमा नवजात शिशु उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रमा निःशुल्क उपचार हुनेछ।

शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

भारतमा आठ महिने शिशु बलात्कृत

भारतको राजधानी नयाँ दिल्लीमा आठ महिने शिशु बलात्कृत भएकी छिन् ।आठ महिने शिशुमाथि नातामा दाजु पर्नेले व्यक्तिले बलात्कार गरेको आरोप लगाइएको छ ।

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन्।

बोलेरो दुर्घटनामा एक महिने शिशुको मृत्यु

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको बोलेरो दुर्घटना हुँदा एक महिने शिशुको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ।

स्यालको आक्रमणबाट घाइते शिशु ट्रमा सेन्टरमा

स्यालको आक्रमणमा परेकी अछाम तामारसुनामा ६ महिने शिशु नीलम रोकायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गत असोज २४ गते उनलाई स्यालले आक्रमण गरेको थियो ।

झाडीमा भेटिएका शिशुको उपचारमा रकम अभाव

बेबारिसे अवस्थामा सालनालसहित झाडीबाट जीवित उद्दार गरिएका नवजात शिशुको उपचारमा आर्थिक कठिनाइ भएको छ। उनको तीन सातादेखि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा उपचार भइरहेको छ।

शिशु संविधानको आगत

संविधानले परिकल्पना गरेको शान्ति, सुशासन, विकास र समृद्धिसहितको नेपालका लागि सबैभन्दा ठूलाठूला बाधक राजनीतिकर्मीहरूको अनैतिक र गैरजिम्मेवार आचरण एवं भ्रष्टाचार नै हुन् ।

नवजात शिशु हत्याको आशंकामा प्रिन्सिपल र शिक्षिका पक्राउ

भोजपुरमा नवजात शिशु हत्या गरेको आशंकामा एक निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय कृष्ण राई र घोडेटारकै २६ वर्षिया रमिता राईलाई भर्खरै जन्मेको बच्चा मारेको आशंकामा घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्