१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

घर भत्कँदा १८ दिनको शिशु सहित ३ को मृत्यु

रोल्पा- रुन्टीगढि गाउँपालिका ५ सैवाङमा घर भत्कदा ३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार घरमा आगो तापिरहेको समयमा माथिबाट पहिरो आई भान्सा कोठामा खस्दा स्थानीय २२ वर्षिया कमला बिक, उनकि १८ दिनकि छोरी आयुसा बिक र नातेदार १५ वर्षिया चित्रा बिकको मृत्यु भएको हो।

प्रहरीका अनुसार अहिले घटना स्थलमा प्रहरी र स्थानीयले उद्दार गरीरहेका छन्।

 

प्रकाशित: १८ असार २०७५ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App