९ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

कोरोना भाइरस (कोभिड–१९)को त्रासले माग घटेपछि चीनमा गत फेबु्रअरीमा सवारीसाधनको बिक्री ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो।

प्रस्तावित राजदूत पाण्डेविरुद्ध उजुरी आव्हान

सङघीय संसद् संसदीय सुनुवाइ समितिले जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ।

खोसिएको मातृसत्ता

प्राचीन युनानमा ‘ओरेस्टिया’ नामक नाटक प्रख्यात थियो। युनानका प्राचीनसाहित्य र पुराणहरूको खोज गर्ने बाखोफनले सन् १८६१ मा मातृसत्ता नामक पुस्तकमा यस नाटकको चर्चा गरेका छन्

चीनसँगका नाका बन्द गर्न सांसदको माग

कोरोना संक्रमण रोक्नका लागि चीनसँगका सीमा नाका बन्द गर्न कर्णाली प्रदेशका सांसदहरूले माग गरेका छन्। सांसदहरूले कर्णालीका हिमाली जिल्लामा विभिन्न रोगको संक्रमण बढ्दै गएकाले चीनसँगका सीमा नाका तत्कालका लागि बन्द गर्नुपर्ने बताएका हुन्।

चिन्ता छैन चीनमा

पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा अहिले कोरोना संक्रमण क्रमशः कम हुँदै छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।

चीनमा पुस्तक विक्रेतालाई १० वर्षको जेल सजाय

चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय सुनाएको छ। ‘विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना प्रवाह गरेको अभियोगमा’ उनलाई १० वर्षको जेल सजाय तोकिएको छ।

ग्रेटवाल हेर्ने रहर

चीन भ्रमण गर्ने अवसर जुट्यो, २६ असोजमा। हामी चाइना साउदर्नको विमानबाट साढे चार घन्टामा चीनको गोन्जाउ एयरपोर्ट पुग्यौं। विमानस्थल चिटिक्क थियो।

चीनबाट 'इन', स्थानीय 'आउट'

कोरोना भाइरस आक्रान्त चीनमा रहेका नेपालीलाई उद्धार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा इन गराएसँगै (भित्राएसँंगैं) डरत्रासले आउट (घर छाडेर बाहिरिए) का केही स्थानीय अझै फर्केका छैनन्।

चिनियाँभन्दा बढी ‘चिनियाँ’

राजनीतिक आस्था वा कथित वैचारिक भातृ सम्बन्धका आधारमा एउटाको भक्ति गर्ने र अर्कोको खोइरो खन्ने भुल हामीले गर्नै हुन्न।

१७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए

कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ।

चीनविरुद्ध कोरोना–भ्रम

केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए। जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ।

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ। पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ।

चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गरेका ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राख्न तयारी पूरा गरेको छ।

हुवेइमा रहेका नेपालीबारे आयोग चिन्तित

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको जीवन रक्षाको लागि नेपाल सरकारसँग आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्