९ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद : अध्यक्ष विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

चीनबाट उद्धार गर्न ढिलाइ

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले चीनबाट ल्याइएकालाई खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचंगुनारायणमा राख्नेगरी छलफल भइरहेको जानकारी दिँदै आइतबारसम्ममा निकास खोजिने बताएका छन्।

स्वदेश फर्कन हिउँ तगारो

चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा बाक्लो हिउँ जमेकाले चीनको ताक्लाकोट पुगेका नेपालीलाई घर फर्कन समस्या भएको हो।

उहानको अनुभूतिः ‘मध्यरातमा कहाँ छ मेरो देश भनेर सोच्नुपर्ने हो?’

हरियो पासपोर्ट बोक्नुको अर्थ हराएको छ। कोरोना भाइरसले भन्दा हरियो पासपोर्टको शून्य ओजले बढ्ता त्रासदी दिएको छ।

चीनलाई नेपालले दियो १ लाख मास्क

नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ। सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन्।

अर्थतन्त्रमा कोरोना असर

कोरोनाले चीनको अर्थतन्त्रमा तत्कालीन असर पारे पनि दीर्घकालीन असर पार्दैन भन्नेमा चिनियाँ अर्थविद् ढुक्क छन्।

चीनका सार्वजनिक उडान जारी रहने : विदेश मन्त्रालय

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निङले सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई जहाँ भए पनि घर फर्कन चाहेको समयमा सहज व्यवस्था उपलब्ध गराउने बताएकी छन्।

चीनले अमेरिकी सामानमा कर कटौती गर्ने

चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ।

चीनबाट विद्यार्थीको उद्धारमा ढिला गरेकोभन्दै धर्ना

‘स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारको काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्को निर्णय लगत्तै चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने काम सुरु हुने छ।’

चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने

चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ। गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो।

चिनियाँ पर्यटकको विकल्प खोजिँदै

चीनको वुहान प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेपछि यसको विकल्प खोज्ने तयारी भइरहेको छ।

महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न अमेरिकासमक्ष चीनको आग्रह

चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ।

चीनमा रहेका विद्यार्थी छिट्टै नेपाल ल्याइँदै

चीनमा रहेर नेपाल आउन चाहेका एक सय ७० विद्यार्थीलाई नेपाल ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

‘हामी फर्केपछि सबै नेपाली सुरक्षित रहून्’

कोरोना भाइरसको संक्रमणग्रस्त चीनको हुवे प्रान्तको उहान र त्यसआसपासका नेपालीलाई नेपाल सरकारले स्वदेश फर्काउने तयारी सुरु गरेपछि त्यहाँं रहेका नेपाली विद्यार्थीले नेपालमा आफूहरुलाई 'आइसोलेशन' (अन्य मानिसको सम्पर्कमा जानु नपर्ने वन्दोवस्त) मा राख्ने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्