शिक्षामन्त्रीलाई प्रश्न- छलफलमा के सल्लाह भयो ? मन्त्री जवाफ- खरानीको डल्ला जस्तै सल्लाह भयो
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सोमबार सिंहदरबारमा आयोजित निर्वाचन केन्द्रित सर्वपक्षीय बैठक उपलब्धिमूलक नभएको भन्दै टिप्पणी गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सोमबार सिंहदरबारमा आयोजित निर्वाचन केन्द्रित सर्वपक्षीय बैठक उपलब्धिमूलक नभएको भन्दै टिप्पणी गरेका छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले तोकेको मितिमा निर्वाचन नभए विघटित संसद्को भविष्य के हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका छन्।
आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री सुशिला कार्की र सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका छन्।
प्रदीप ज्ञवालीले पार्टी महाधिवेशनपछि पुनः आन्तरिक असन्तुष्टि र छुट्टाछुट्टै भेलाहरू आयोजना हुनु पार्टीका लागि हानिकारक हुने बताएका छन् ।
सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ ।
गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीया किशोरी आर्या खनाल प्रथम भएकी छन् ।
विभिन्न खोप कार्यक्रममार्फत धेरैजसो सरुवा रोगहरू नियन्त्रण उन्मुख भइरहँदा जापानिज इन्सेफ्लाइटिसले भने पुनः महामारीको रूप लिन थालेको छ।
लागूऔषध आरोपमा एक वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छ्न । अदालतले दोषी ठहर गरे पनि भाग्दै आएका कटारी नगरपालिका ४ सिम्ले बस्ने ४० वर्षीय अर्जुन राई पक्राउ परेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छन्।
उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने बताएका छन् ।
ले आयोग सरकारको प्राथमिकता अनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ।
एमाले नेता ऐन महर एक लाख धरौटीमा रिहा भएका छन् । तर सोही कसुरमा महरकी पत्नी अनुजा श्रेष्ठलाई भने साइबर ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको र अभद्र व्यवहार देखाएको भन्दै पार्टी अध्यक्ष हर्कराज राईले उनलाई कारबाही गरेका हुन्।