२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।

चौदण्डीगढीमा खानेपानी हाहाकार

उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेल्टार बजारमै साता दिनयता खानेपानीको हाहाकार भएको छ।

चौदण्डीगढीका कृषकलाई उन्नत नश्लका बोका

उदयपुरको चौदण्डीगढी नगरपालिकाका बाख्रा पालक कृषकलाई उन्नत नश्लका बोका वितरण गरिएको छ।

घुस मागेको अडियो सार्वजनिक भएपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी

कर्मचारी भर्नाको विज्ञापनमा घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि चौतर्फी आलोचना खेपिरहेको नगरपालिकामा आइतबार मध्यान्ह ताला लागेको हो।

८ वर्षदेखि फरार अभियुक्त पक्राउ

अदालतबाट गर्भपतन मुद्धामा दोषी करार भए पनि भाग्दै आएका जिल्लाको चौदण्डीगढी नगरपालिका १० का ७४ वर्षीय लट्टे भन्ने जगतबहादुर बुढाथोकी बिहीबार पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्