८ आश्विन २०८१ मंगलबार
image/svg+xml

माथिल्लो त्रिसुली थ्री बीमा नबिलको अगुवाइमा लगानी

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत् आयोजनाको लगानी जुटेको छ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।

सडकले उठीबास

अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गबाट प्रभावित बासिन्दा क्षतिपूर्ति नपाउँदा आफ्नो थातथलोबाट विस्थापित भएका छन्।

चिनी उद्योगले बिजुली बेच्ने!

उद्योगबाट विद्युत् उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ। सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत् उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो।

औद्योगिक क्षेत्रमा चार दिन विद्युत् कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा चार दिनसम्म विद्युत् कटौती हुने जनाएको छ।

बाढीले ड्याममा क्षति पु-याएपछि काम प्रभावित

गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुुवागढी जलविद्युत आयोजनाको काम प्रभावित भएको छ।

यातायात सेवा, जलविद्युत्, साक्षरता र पर्यटकीय हिसाबले धनी

प्रदेश ३ यातायात सेवा, जलविद्युत्, उद्योग, साक्षरता र पर्यटकीय हिसाबले प्रदेशमै धनी र समृद्ध प्रदेशका रूपमा रहेको पाइएको छ।

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुयाएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ।

बालाजु क्षेत्रमा शुक्रबार विद्युत् कटौती हुने

वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरण र तनहुँ हाइड्रोबीच विद्युत् खरिद–बिक्री सम्झौता

नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ।

विद्युत् प्रणाली सुधार्न एआइआइबीको ११ करोड अनुदान

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले नेपालको विद्युत् प्रणाली सुधारका लागि १० लाख डलर (११ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

नेपाल विद्युत् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ।

विद्युत् चोरी नियन्त्रण गर्न गृहमन्त्री र उर्जामन्त्री एकजुट, विशेष अभियान चलाइने

सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्