८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस्’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ।

चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन बन्द

रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ।

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ।  २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।

दूधकोसी जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी

खोटाङको रावाबेसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको सिमामा पर्ने आठ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षण सुरुङ निर्माणको तयारी गरिएको छ ।

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ।

निर्विकल्प होइन, जलविद्युत्

सूचना र सञ्चारको क्षेत्रमा भएको चामत्कारिक विकासले आज संसार विश्वग्राममा बदलिएको छ। एउटा सानो मोबाइल बोकेर बाआमाहरू अमेरिका, बेलायत, अस्ट्रेलियामा नातिनातिनीसँग गफिन्छन्।

सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका छन्।

हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु

झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जलविद्युत्को अर्थराजनीति

पत्रकार अमीत ढकालको ‘रेल त हैन, बिजुली हजुर’ शीर्षक केही साताअघिको चर्चित लेखको मुख्य सन्देश जलविद्युत् सम्पदाको धनी देश नेपालले विद्युत् उत्पादनमै मुख्य जोड गर्नुपर्छ भन्ने थियो । सर्वप्रथम जलविद्युत्, त्यसपछि पर्यटन र केही हदसम्म कृषि (जडीबुटी/वन पैदावारसमेत) नै हाम्रो तुलनात्मक लाभका क्षेत्र हुन् भन्नेमा कसैको विवाद छँदा पनि छैन। सम्भाव्यताका अनुपातमा अत्यन्त कम उत्पादन भइरहेको जलविद्युत्को विकासबाट हाम्रो देशमा औद्योगिक उत्पादन र सर्वसाधारणको उपभोग दुवै बढाउन सकिने ढकालको दलील छ।

१० वर्षमा १० हजार मेगावाट विद्युत्

नेपालमा १० वर्षे ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकलाई सफल पार्नका लागि १० हजार मेगावाट विद्युत् उत्पादन गरिने भएको छ।

पर्यटन र जलविद्युत् समृद्धिको आधार

प्रदेश–४ जलविद्युत् वा पर्यटन केमा अगाडि छ ? प्रदेश समृद्धिबारे चर्चा गर्दा यी दुई कुरामा बहस चल्न थालेको छ। पर्यटन व्यवसायी मुलुकको मुख्य पर्यटन हबको रुपमा पोखरा भएकाले पर्यटनबाटै प्रदेश समृद्ध हुने दाबी गर्छन्। प्रदेश मुकाम पोखरासँगै प्रदेशभित्रका सबैजसो जिल्ला कुनै न कुनै रुपमा पर्यटनसँग जोडिएकाले समृद्धिको बलियो आधार पर्यटन रहेको उनीहरुको भनाइ छ।

दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताएका छन्।

जलविद्युत् आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’को कार्य ८० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको ड्याम साइटमा गएको पहिरो नियन्त्रणका लागि ‘रक फल प्रोटेक्सन’को कार्य गरिएको हो।

मध्यमर्स्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देब्रेतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ।

रसुवाको थाङ्दोरमा विद्युत् सेवा विस्तार

नौकुण्ड गाउँपालिकाको थाङदोरमा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाको अधिकांश स्थानमा बिजुली नपुग्दा दैनिक कामकाज सञ्चालन गर्न र विद्युतीय उपकरणको प्रयोग गर्न नसकिएपछि नेपाल विद्युत् प्राधिकरणले सेवा विस्तार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्