७ आश्विन २०८१ सोमबार
image/svg+xml

देउवाको प्रश्नः पार्टीका २०/२५ जनाले महाधिवेशन बोलाउँछु भनेर हुन्छ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षेपविरुद्ध हुने आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स एशोसिएशनको १० औं महाअघिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारको अधिनायकवादी कार्यशैली र सबै क्षेत्रलाई हस्तक्षेप गर्ने नीतिविरुद्ध हुने आन्दोलनका लागि तयार रहन आग्रह गरेका हुन्।

सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी

प्रदेश– १ को संसदीय समितिको नेतृत्व चयनका लागि बिहीबार मनोनयन दर्ता भएको छ। सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा मुख्य विपक्षी कांग्रेसले एक–एक जना उम्मेद्वार बनाएर दर्ता गरेपछि सबै समितिको सभापति निर्विरोध चयन हुने भएको छ।

गरिबसँग विश्वेश्वर : नामले नधानेको विरासत

कांग्रेस सरकारले ल्याएको भन्दै यसलाई अहिले पनि कांग्रेसी कार्यक्रमको बिल्ला भिराउनेहरुको कमी छैन। कार्यक्रम सुरु हुँदै गर्दा पनि यसलाई कांग्रेसले भोटका लागि सञ्चालन गरेको भन्ने आरोप नलागेको हैन। कतिपय त यसलाई कांग्रेसी नेताहरुले नै असहयोग गरेको आरोप लगाउँछन्।

केन्द्रीय समितिको निर्णय सच्याउन कांग्रेस जिल्ला सभापतिहरुको माग

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेको छ। जिल्ला सभापतिले महासमिति बैठकबाट उठाएका २ मुद्दा केन्द्रीय समितिले उल्टाएको भन्दै सच्याउन माग गरेका हुन्।

'विप्लवलाई चिढ्याउनु असुरक्षा सिर्जना'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई चिढ्याएर सरकारले मुलुकमा असुरक्षाको वातावरण सिर्जना गर्न थालेको बताएका छन्। उक्त समूहसँग वार्ता र संवादको माध्यमबाट निकास खोज्नुको साटो झनै चिढ्याएर मुलुकलाई अशान्तिको बाटोमा धकेल्ने प्रयास सरकारले गरेको उनको भनाइ छ। कांग्रेसले विप्लव समूहलाई संरक्षण गरेको भन्ने प्रधानमन्त्रीको भनाइतर्फ इंगित गर्दै देउवाले भने, ‘हामीहरूले त वार्ताका माध्यमबाट समाधान खोजौं मात्रै भनेका हौं।’

नरम देखियो देउवाविरोधी समूह

सभापति शेरबहादुर देउवालाई दबाब दिन भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरू केही नरम देखिएका छन्।

राहत लिएर कांग्रेस युवा नेता पौडेल पुगे बारा

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राहत सामग्री बोकेर हुरी प्रभावित क्षेत्र बारा पुगेका छन्। नेपाल विद्यार्थी संघका निवर्तमान माहामन्त्री कुन्दनराज काफ्लेसहितको टोली लिएर बाराको सुवर्ण गाउँपालिका पुगेका नेता पौडेलले पीडितलाई राहत वितरण गरेका थिए।

जिल्ला सभापतिहरूकाे गाेप्य भेला, कडा अनुशासन

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला बुधबार काठमाडौंको ठमलेस्थित एक होटलमा बसेको छ।

संस्थापन समूह भन्छ–अवैधानिक भेला किन गर्ने?

महासमिति बैठकमा दुई मुद्दामा एकजुट देखिएका नेपाली कांग्रेसका जिल्ला सभापति पछिल्लो समय पार्टी नेताकै गुटमा विभाजित भएका छन्। संस्थापन समूह र संस्थापनइतर समूह पछिल्लो समय वाक युद्धमा उत्रिएका हुन्।

प्रधानमन्त्रीले खोज्नुभएको कांग्रेस

प्रकृतिमाथि कसैले पनि र कुनै पनि आविष्कारले विजय पाउन सक्दैन भन्ने तथ्य पुष्टि गरिरहनु पर्दैन। बारा र पर्सामा आएको हुरी र बतासले अनेकौँ मानिसको ज्यान लियो र करोडौँको श्रीसम्पत्ति विनाश भयो।

सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्योे : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकाले प्रेसमाथि अंकुश लगाउन खोजको आरोप लगाएका छन्। विभिन्न नाममा अहिलको सरकारले प्रेसमाथि हस्तक्षेप गरिरहेको भन्दै उनले स्वतन्त्र प्रेसमाथि हुने जुनसुकै हस्तक्षेपबिरुद्ध सिंगो पार्टीले सञ्चार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

कांग्रेसले हावाहुरी पीडितलाई ३५ लाख दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरु हावाहुरी पीडितको स्थलगत भ्रमणमा रहेका छन्।  स्थलगत भ्रमण रहेको क्रममा सभापति देउवाले पीडितहरुलाई कांग्रेसको केन्द्रीय कार्यालयले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरका छन्।

धर्म स्वतन्त्र हुनुपर्छ : कोइराला

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसले कहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ नभनेको बताएका छन्। उनले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै कांग्रेसको चाहाना धार्मिक स्वतन्त्रता नै प्रमुख रहेको बताएको छ। कांग्रेसको झन्डाको चार तारामा एक तारा धर्म स्वतन्त्रताको प्रतिक हो।’

बारा पुगेर नेता खतिवडाले भने – अवस्था हामीले कल्पना गरेभन्दा बाहिर छ

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हावाहुरीबाट प्रभावित क्षेत्र कल्पना बाहिर रहेको बताएका छन्।

टिचिङ पुगेर घाइते भेटे कांग्रेस नेता पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राति बारा र पर्सामा आएको  हावाहुरीको कारण गम्भीर घाइते भएर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्