सहमतिका लागि अग्रसरता लिन देउवालाई सुझाव
नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवालाई सहमतिका लागि अग्रसरता लिन आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न जिल्ला सभापतिहरुसँग छलफल गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग देउवाले भेटवार्ता गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।
चामुण्डाविन्द्रासैनी नगरपालिकाको काम प्रति नेपाली कांग्रेसले असमहती जनाउँदै आएको छ।
केन्द्रीय समिति बैठकले बहुमतबाट पार्टीको आगामी महाधिवेशन प्रयोजनका लागि पार्टी विधानका केही धारा निलम्बन र महाधिवेशनको कार्यतालिका तय गरेको थियो। उक्त निर्णय सच्याउन संस्थापन इतर समूहले भेला आयोजना गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिहिन् बनाउन खोजेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्यकालागि प्रदेश नं. ५ बाट तीन जनाको उम्मेदवारी टुङ्गो लागेको छ। पार्टी उच्च श्रोतका अनुसार महिला उम्मेदवारमा दाङ्गकी गिरीजा न्यौपाने,अन्यबाट अर्घाखाँचीका बालकृष्ण पाण्डे, र अल्पसंख्यकबाट बाँकेका मेराज हलुवाइको उम्मेदवारी पक्का भएको हो।
नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन।
नेपाली कांग्रेसका असन्तुष्टपक्षीय नेताहरूले पार्टीमा समानान्तर गतिविधि सुरु गरेका छन्।
नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ।
कांग्रेस आन्तरिक कलहको राजनीतिबाट सुध्रिन जरुरी छ। उसले आफ्नो मात्र होइन, मुलुकको लोकतान्त्रिक भविष्यका निम्ति पनि योगदान गर्नुपर्ने बेला आएको छ। आगामी वर्ष महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेसले आन्तरिक सम्बन्ध सुदृढ बनाउन आवश्यक छ। त्यति मात्र होइन, दलभित्रको लोकतन्त्र मजबुत बनाई अन्यका निम्ति समेत उदाहरणीय बन्नुपर्ने दबाब यतिबेला कांग्रेसलाई छ।
पूर्वराष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलहरू मुुलुकका समस्या समाधान गर्न छाडेर व्यक्तिगत र गुटगत स्वार्थमा अल्झिन पुगेको बताएका छन्।